नेपाल

धादिङमा बस दुर्घटना १७ को मृत्यु, २४ घाइते

काठमाडौं । पोखराबाट काठमाडौँ आउँदै गरेको यात्रुवाहक बस धादिङमा दुर्घटनामा हुँदा १७ जनाको मृत्यु र २४ घाइते भएका छन् । सोमबार बिहान करिब १:३० बजे ग १ ख १४२१ नम्बरको

प्रतिनिधिसभा निर्वाचनः तीन दिन सार्वजनिक बिदा दिन सरकारलाई आयोगको सिफारिस

काठमाडौं । निर्वाचन आयोगले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि यही फागुन २०, २१ र २२ गते गरी तीन दिन सार्वजनिक बिदा दिन सरकारलाई सिफारिस गरेको छ । निर्वाचनमा उत्साहजनक सहभागिता

तोकिएकै मिति र समयमा निर्वाचन सम्पन्न हुन्छ : भण्डारी

काठमाडौं । निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले तोकिएकै मिति र समयमा निर्वाचन सम्पन्न हुने बताएका छन् । आज काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले निर्वाचनको मिति तोकिएपछि विभिन्न

अब निर्धारित समयमै चुनाव हुनुपर्छ : ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चुनाव स्थगित गर्न अझै पनि विभिन्न प्रयासहरु भईरहेको दावी गर्दै राज्यको अर्बौं रुपैयाँ खर्च भइसकेकाले अब निर्धारित समयमै निर्वाचन हुनुपर्ने बताएका छन्

अहिले हत्यारा र विध्वंशकारी राजनीतिक प्रवृत्ति आमनेसामने छन् : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले इतिहासमा नेपाली जनक्रान्तिद्वारा फ्याँकिएका मानिसहरुले चुनाव हुन नदिन चलखेल गरिरहेको बताएका छन् । शनिबार काठमाडौंमा आयोजित नेकपा दोलखा–काठमाडौं सम्पर्क निर्वाचन

गौरको तनावप्रति माधव नेपालको चिन्ता : ‘सामाजिक सद्भाव बिथोलिन नदिनुस्’

रौतहट । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टीका सह–संयोजक माधव कुमार नेपालले रौतहटको गौरमा देखिएको साम्प्रदायिक तनावप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् । रौतहट क्षेत्र नं. १ का उम्मेदवार समेत रहेका

पोखरामा रास्वपा उम्मेद्वारमाथि खनिए सहकारीपीडित, उम्मेद्वारलाई दिए विद्यालयको बिल

सभापति रवि लामिछानेले सहकारीको रकम ठगी गर्दा आफ्नो छोराको विद्यालयको बिल तिर्न नपाएको भन्दै पोखरामा सहकारीपीडित रास्वपा उम्मेद्वारमाथि खनिएका छन् । पोखरामा शनिबार आयोजित उम्मेद्वारसँगको संवाद कार्यक्रममा सूर्यदर्शन सहकारीका बचतकर्ता

निर्वाचन सुरक्षा : फागुन १८ रातिदेखि कोशीमा भारत–नेपाल सीमा बन्द

विराटनगर । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै नेपाल–भारत सीमा क्षेत्रमा सुरक्षा व्यवस्था कडा बनाइने भएको छ । निर्वाचनको निष्पक्षता र शान्तिपूर्ण वातावरण सुनिश्चित गर्न सीमा नाका

यो चुनाव मेरो अन्तिम हो : माधव कुमार नेपाल

रौतहट । नेपाली कम्युनिष्ट पार्टीका सह–संयोजक तथा पूर्वप्रधानमन्त्री माधव कुमार नेपालले अब आफू सक्रिय चुनावी राजनीतिबाट बाहिरिने उद्घोष गरेका छन् । बिहीबार आफ्नो गृहजिल्ला रौतहटको गौरमा पत्रकारहरूसँग कुरा गर्दै उनले

‘संखुवासभाले सिंगो नेपाललाई कसरी पाल्न सक्छ ?’, यस्तो छ डा.अर्जुन कार्कीको संकल्प

संखुवासभा । नेकपा एमालेका तर्फबाट संखुवासभाका लागि प्रतिनिधि सभा सदस्य पदका उम्मेद्वार डा.अर्जुन कार्कीले संखुवासभाले नै सिंगो नेपाललाई पाल्नसक्ने योजनासहितको चुनावी संकल्प गरेका छन् । ‘किन र कसरी पाल्छ संखुवासभाले

Logo
DiasporaNepal.Com
77 Cooks Spinney, Harlow Essex, United Kingdom CM20 3BL

Follows Us