नेपाल

सिट बाँडफाँट गर्न सत्ता गठबन्धनले गठन गरेको कार्यदलको पहिलो बैठक आज 

आगामी मंसिर ४ गते तोकिएको प्रदेश र प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि सिट बाँडफाँट गर्न सत्ता गठबन्धनले गठन गरेको कार्यदलको पहिलो बैठक आज बस्दै छ ।

आज देउवाले बोलाए शीर्ष नेताको बैठक

नेपाली कांग्रेसको पदाधिकारी र पूर्वपदाधिकारी बैठक बस्दै छ । प्रधानमन्त्रीसमेत रहेका पार्टी सभापति शेरबहादुर देउवाले शीर्ष नेताहरुलाई छलफलका लागि बोलाएका हुन् । आज बिहान साढे ९ बजे प्रधानमन्त्रीको सरकारी निवास

नागरिकता विधेयक फिर्ता गर्न राष्ट्रपति भण्डारीलाई आग्रह

नागरिकता अध्ययन कार्यदलले गत साउन १५ गते संसदबाट पारित नागरिकता विधेयक प्रमाणीकरण नगरी फिर्ता गर्न राष्ट्रपति विद्यादेवी भण्डारीलाई आग्रह गरेको छ ।

पछिल्लो २४ घण्टामा देशभर ५५३ जना कोरोना संक्रमित 

पछिल्लो २४ घण्टामा देशभर ५५३ जना कोरोनाभाइरस संक्रमित थपिएका छन् । कुल ३ हजार ७८९ जनाको नमुना परीक्षण हुँदा सो संख्यामा संक्रमण पुष्टि भएको हो । 

सिके राउतको पार्टी निर्वाचन आयोगमा १ नम्बरमा दर्ता

आगामी प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा सहभागी हुन सिके राउत नेतृत्वको जनमत पार्टी (जपा) निर्वाचन आयोगमा १ नम्बरमा दर्ता भएको छ ।

त्रिभुवन विश्वविद्यालय सेवा आयोग कार्यालयमा लगाएको ताला नेविसंघले आज खोल्यो

त्रिभुवन विश्वविद्यालय सेवा आयोग कार्यालयमा लगाएको ताला नेविसंघले आज खोलेको छ।

प्रधानन्यायाधीश  राणाविरूद्धको महाअभियोग प्रस्तावमाथि  प्रतिनिधि सभामा छलफल हुँदै

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाविरूद्धको महाअभियोग प्रस्तावमाथि आइतबार प्रतिनिधि सभामा छलफल हुँदैछ। आइतबार ११ बजेदेखि बस्ने प्रतिनिधि सभा बैठकको सम्भावित कार्यसूचीमा राणाविरूद्धको महाअभियोगबारे छलफल हुने उल्लेख छ। गत फागुन १ गते सत्तारूढ

‘नो हर्न’ काठमाडौँ महानगर र ट्राफिक प्रहरीको अभियान शुरु

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले आजबाट ‘नो हर्न’ प्रभावकारी बनाउन अभियान सञ्चालन गरेको छ ।

प्रचण्डले हिरोसिमा सहरस्थित संग्रहालय अवलोकन गरे

पाँच दिने जापान भ्रमणमा रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आणविक बम खसालिएको हिरोसिमा सहरस्थित संग्रहालय अवलोकन गरेका छन् ।

ओलीले रवि लामिछानेको आलोचना

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेको आलोचना गरेका छन् ।

© 2022 All Right Reserved DiasporaNepal