नेपाल

२४ घण्टामा १ हजार बढीमा कोरोना संक्रमण, २ को मृत्यु

नेपालमा पछिल्लो २४ घण्टामा १ हजार बढीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

मेयर बालेन नर्भिक पुगे, म्याद दिएर फर्किए 

भाडामा लिएको जग्गामा बनाएको संरचना २४ घण्टाभित्र भत्काउन सूचना टाँस गरेको भोलिपल्ट मंगलबार दिउँसो काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साह थापाथलीस्थित नर्भिक अस्पताल पुगे ।

प्रत्यक्षको आधा सिटमा महिला उम्मेदवार हुनुपर्ने प्रस्ताव

आसन्न प्रदेश र प्रतिनिधि सभाको चुनावमा प्रत्यक्षतर्फ  आधा सिटमा महिला उम्मेदवार हुनुपर्ने प्रस्ताव संसदमा अगाडि बढाइँदैछ ।

नेपालमा भेटियो छेपारोको नयाँ प्रजाति

नेपालमा नयाँ प्रजातिको छेपारो फेला परेको छ । पूर्वी नेपालको मोरङ जिल्लास्थित मिक्लाजुङ गाउँपालिका अन्तर्गत पर्ने चुरे क्षेत्रमा जैविक विविधताको अध्ययन गर्ने क्रममा यसरी पहिलोपटक नयाँ प्रजातिको छेपारो फेला परेको

सुदूरपश्चिम प्रदेशमा दुर्घटनामा परि मृत्यु हुनेहरूको संख्या बर्सेनि बढ्दै

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले दिएको तथ्याङ्क अनुसार विगत तीन वर्षमा सवारी दुर्घटनामा परि मृत्यु हुनेहरूको संख्या ४६८ रहेको छ । दुर्घटनामा मृत्यु हुनेहरूमध्ये सवारी ज्यानमा ३८० र सवारीबाट भवितव्यमा परि

आज परराष्ट्रमन्त्री खड्का चीन जाँदै

परराष्ट्रमन्त्री डाक्टर नारायण खड्का आज चीन भ्रमणमा जाने भएका छन्।  चिनियाँ विदेशमन्त्री वाङ यीको निमन्त्रणमा परराष्ट्रमन्त्री खड्का चीन भ्रमणमा जान लागेका हुन्।

आज निर्वाचन प्रयोजनार्थ एमालेले दल दर्ता गर्ने

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन प्रयोजनका लागि आज  दल दर्ता गर्ने भएको छ ।

४ वटा सवारी साधन एकआपसमा ठक्कर खाँदा ३३ जना घाइते

मकवानपुरको रातमाटेमा ४ वटा सवारी साधनहरु एक आपसमा ठक्कर खाँदा ३३ जना घाइते भएका छन् । पूर्वपश्चिम राजमार्ग अन्तर्गत पर्ने हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१५ रातमाटेमा एक स्कुल बससहित ४ वटा

महरा  चुनावी माहोल मसिनो गरी बुझ्न दाङमा

नेकपा माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महरा आगामी मंसिर ४ गतेको प्रदेश र प्रतिनिधिसभा चुनावलाई लक्षित गर्दै दाङ क्षेत्र नम्बर दुईको चुनावी क्षेत्रमा केन्द्रीत भएका छन् ।

मंसिरको चुनावमा भाग लिन ११६ दल योग्य

मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनमा भाग लिन एक सय १६ वटा दल योग्य रहेका छन्।

© 2022 All Right Reserved DiasporaNepal