नेपाल

नेपालमा सरकारी कर्मचारीलाई अब १५–१५ दिनमै तलब

काठमाडौं । सरकारले सरकारी कर्मचारीहरूको तलबभत्ता भुक्तानी प्रणालीमा महत्वपूर्ण परिवर्तन गर्दै अब अर्धमासिक रूपमा रकम उपलब्ध गराउने निर्णय गरेको छ । यससँगै कर्मचारीहरूले महिनाभरि कुर्नुपर्ने अवस्थाको अन्त्य हुने भएको छ

कांग्रेसको ‘संविधान संशोधन अध्ययन तथा सुझाव समिति’ले पायो पूर्णता

काठमाडौं । नेपाली कांग्रेसले संविधान संशोधनका विषयमा अध्ययन गरी आवश्यक राय–सुझाव दिन पार्टी उपसभापति पुष्पा भुषालको संयोजकत्वमा विज्ञसहितको ‘संविधान संशोधन अध्ययन तथा सुझाव समिति’लाई पूर्णता दिएको छ । कांग्रेस केन्द्रीय

विद्यार्थी संगठनमाथि प्रतिबन्ध असम्भव : रामकुमारी झाक्री

काठमाडौं । राष्ट्रिय सभाकी सदस्य रामकुमारी झाक्रीले विद्यार्थी संगठनमाथि प्रतिबन्ध लगाउने सरकारी प्रयास कानुनी रूपमा सम्भव नभएको बताएकी छन् । विद्यार्थी संगठनमाथि लगाउन खोजिएको प्रतिबन्धविरुद्ध आयोजित वृहत् संवाद कार्यक्रममा बोल्दै

सम्पत्ति छानबिन गर्न उच्चस्तरीय आयोग गठन गर्ने निर्णयको नेपाल डेभलपमेन्ट वाचले गर्‍यो स्वागत 

काठमाडौँ । नेपालमा विकास तथा सुशासनको अनुगमन गर्न गठित संस्था,  नेपाल डेभलपमेन्ट वाच (नेडेव), ले सन् २००६ पछि उच्च सार्वजनिक पदमा रहेका पदाधिकारीहरूको सम्पत्ति छानबिन गर्न उच्चस्तरीय आयोग गठन गर्ने

एसपीपी–एमसिसी खारेज र हिन्दु राष्ट्र पुन:स्थापना गर्न दुर्गा प्रसाईँद्वारा सरकारलाई आग्रह

काठमाडौं । मेडिकल व्यवसायी तथा सामाजिक अभियान्ता दुर्गा प्रसाईँले वर्तमान सरकारसँग स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) र मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) खारेज गर्ने निर्णय गर्न आग्रह गरेका छन् । आइतबार आयोजित

पेट्रोलियम पदार्थमा भइरहेको मूल्य घटाउन सरकारसँग माग

काठमाडौं । उज्यालो नेपाल पार्टीले पेट्रोलियम पदार्थमा भइरहेको मूल्य मूल्य घटाउन सरकारसँग माग गरेको छ । पार्टीले एक प्रेस विज्ञप्ति जारी गर्दै पेट्रोलियम पदार्थमा लगाइएका कर र भन्सार शुल्कको तत्काल

एमालेले वैशाख ९ गते पार्टी स्थापना दिवस मनाउने

काठमाडौं । नेकपा एमालेले पार्टी स्थापना दिवस विभिन्न रचनात्मक कार्यक्रम आयोजना गरी मनाउने निर्णय गरेको छ । शुक्रबार बसेको एमाले केन्द्रीय कार्यालयको बैठकले पार्टी स्थापना दिवस विभिन्न रचनात्मक कार्यक्रम आयोजना

गगन थापा नै नेपाली कांग्रेसको आधिकारिक सभापति

काठमाडौं । सर्वोच्च अदालतले नेपाली कांग्रेसको गगन थापाको समूहलाई आधिकारिकता दिने निर्वाचन आयोगको निर्णय सदर गरेको छ । न्यायाधीशहरु शारंगा सुवेदी र नृपध्वज निरौलाको इजलासले नेपाली कांग्रेसको विशेष महाधिवेशनलाई आधिकारिकता

एमालेका घोषित आन्दोलन स्थगित

काठमाडौं । नेकपा (एमाले) केन्द्रीय कार्यालयको आजको बैठकले यसअघि घोषणा गरिएका आन्दोलनका कार्यक्रमलाई स्थगन गर्दै पार्टी स्थापना दिवस विभिन्न रचनात्मक कार्यक्रम आयोजना गरी मनाउने निर्णय गरेको छ । सो पार्टीका

एक हजार ९७ जनाको आपराधिक पृष्ठभूमिका व्यक्तिहरुको प्रोफाइल तयार हुँदैछ : प्रवक्ता भट्टराई

काठमाडौं । काठमाडौं जिल्ला प्रहरी परिसरले गत भाद्र २३ र २४ गतेको जेनजी आन्दोलनपछि चैत्र मसान्तसम्म गरेको कार्यसम्पादन सार्वजनिक गरेको छ । शुक्रबार पत्रकार सम्मेलन गर्दै परिसरले असोजदेखि ६–७ महिनाको

Logo
DiasporaNepal.Com
77 Cooks Spinney, Harlow Essex, United Kingdom CM20 3BL

Follows Us