नेपाल

पत्रकार रोहितामाथि भएको दुर्व्यवहारप्रति प्रेस जनमत संघको आपत्ति

प्रेस जनमत संघले बुधबार जनकपुरधाममा भएको प्रदर्शनका क्रममा पत्रकार सिबेन्द्र रोहितामाथि भएको दुर्व्यवहारप्रति भर्त्सना गरेको छ । सुरक्षाकर्मीले पत्रकार रोहितामाथि कुटपिट गरेको र मोबाइलसमेत फुटाएको सो घटनामा संलग्न दोषीलाई कारबाही

बैतडीमा बिहानै बस दुर्घटना, ८ जना घाइते

बैतडीको मेलौलीमा आज बिहीबार बिहान बस दुर्घटना हुँदा ८जना घाइते भएका छन् । महेन्द्रनगरदेखि मेलौलीतर्फ गइरहेको पवनदुत यतायातको ना ७ ख २५७० नम्बरको बस बैतडीको मेलौली नगरपालिका २ रौतगाउँमा दुर्घटना

थप आठ हजार ४५४ जनामा कोरोना संक्रमण, पाँच जनाको मृत्यु

सरकारले बुधबार थप आठ हजार ४५४ जनामा कोरोनाभाइरस संक्रमण भएको पुष्टि गरेको छ । पछिल्लो २४ घण्टामा २० हजार ३५९ नमुना परीक्षण गर्दा आठ हजार ४५४ जनामा कोरोना पोजेटिभ देखिएको

आज चुनाव भएको सबै ठाउँमा गठबन्धनले जित्छ: माधव नेपाल

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आज निर्वाचन भएको राष्ट्रिय सभाका सबै सिट सत्तारूढ गठबन्धनका उम्मेदवारले जित्ने बताएका छन्। पार्टी केन्द्रीय कार्यालयमा आज आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले पाँच

जनगणनाको प्रारम्भिक नतिजा आज सार्वजनिक गरिँदै

राष्ट्रिय जनगणना-२०७८ को प्रारम्भिक नतिजा आज बुधबार सार्वजनिक गरिँदैछ । केन्द्रीय तथ्यांक विभागले आज भर्चुअल पत्रकार सम्मेलन गरी गत मंसिरमा सम्पन्न जनगणनाको प्रारम्भिक नतिजा सार्वजनिक गर्न लागेको हो । जनगणनाको

थप १२ हजार आठ जनामा कोरोना संक्रमण

पछिल्लो २४  घण्टामा १२ हजार ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ  । स्वास्थ्य मन्त्रालयले मंगलबार अपरान्हमा दिएको जानकारीअनुसार   पछिल्लो २४ घण्टामा २५ हजार ९०९ वटा नमुना परीक्षण गर्दा १२

लामो समयको उपचारपछि स्वदेश फर्किए माओवादी नेता पुन

नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन लामो समय विदेशमा स्वास्थ्योपचार गरी स्वदेश फर्केका छन् । सोमबार साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुनलाई माओवादी केन्द्रका नेताहरुले स्वागत गरेका थिए । हिमालयन एयरलाइन्सको

नेपालमा थपिए १० हजार नयाँ संक्रमित

नेपालमा पछिल्लो २४ घन्टामा १० हजार तीन सय १९ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन् । २१ हजार दुई सय एकजनामा परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएको स्वास्थ्य तथा

नेपालमा एक लाख ६८ हजारले लगाए बुस्टर डोज, अझै एक करोड खोप मौज्दात

नेपालमा एक लाख ६८ हजारभन्दा बढीले कोरोनाभाइरसविरुद्धको बुस्टर डोज (अतिरिक्त मात्रा) लगाएका छन् । काठमाडौं उपत्यकामा केही दिन लगाएर रोकिएको बुस्टर डोज अभियान उपत्यका बाहिरका केही जिल्लामा सुरु गरिएको छ

नेपालबाट बेलायत आउने नर्सहरुलाई सहयोग गर्न एनएनए युके तयार

लण्डन । बेलायतस्थित नेपाली नर्सहरूको संस्था नेप्लिज नर्सिङ एसोसिएसन (एनएनए) युकेले ठगिबाट जोगिएर सुरक्षित बेलायत आउन नेपाली नर्सहरुलाई आग्रह गरेको छ । उक्त प्रक्रियामा नेपाल र बेलायत सरकारबीच श्रम सम्झौतापछि

Logo
DiasporaNepal.Com
77 Cooks Spinney, Harlow Essex, United Kingdom CM20 3BL

Follows Us