नेपाल

अन्योलमा जनगणना २०७८, जिल्ला जिल्लामा कार्यालय काम ठप्प

, रासस

आज अन्तर्राष्ट्रिय युवा दिवस मनाइँदै

आज नेपालसहित विश्वभर ‘अन्तर्राष्ट्रिय युवा दिवस’ मनाइँदै छ । ‘खाद्य प्रणालीमा रूपान्तरण ः मानव र भूमण्डलीय स्वास्थ्यका लागि युवा नवप्रवर्तन’ भन्ने मूल नाराका साथ नेपालमा पनि दिवस मनाइँदै छ ।

तस्बिर रिपब्लिका
कांग्रेस केन्द्रीय समिति बैठक बस्दै

नेपाली कांग्रेसले पार्टीको केन्द्रीय कार्यसमितिको बैठक आज दिउँसो २ बजे बोलाएको छ । कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठकमा पार्टीको १४औँ महाधिवेशनको कार्यतालिका र निर्वाचन निर्देशिका प्रस्तुत गरिनेछ । कांग्रेसले

अघि बढ्यो ग्वार्काेमा ‘फ्लाइओभर’ निर्माण प्रक्रिया

काठमाडौँ । सरकारको लगानीमा पहिलोपटक ग्वार्काे चोकमा ‘फ्लाइओभर’ निर्माणका लागि ठेक्का प्रक्रिया अघि बढाइएको छ । काठमाडौँका बढी व्यस्त सडकमा हुने सवारी जाम कम गर्न सरकारले उपत्यकाका विभिन्न चोकमा ‘फ्लाइओभर’ वा

भाषिक मृत्युको चिन्तामा कुमाल समुदाय, जाति छ भाषा छैन

तस्बिर : अमरराज नहर्की अमरराज नहर्की तनहुँ । तनहुँको व्यास नगरपालिका–५ साँगे, कुमाल गाउँका ७० वर्र्षीय वीरबहादुर कुमाललाई कुमाल भाषा बोल्न आउँदैन । सानैदेखि गाउँमा कुमाल भाषा नबोलेको र बोल्ने कोही

बीस युनिटसम्म खपत गर्ने ग्राहकलाई विद्युत् निःशुल्क – मन्त्री भुसाल

तस्बिर : रासस ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसाल काठमाडौँ। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले दुई वर्षभित्र पूर्ण विद्युतीकरण गरिने बताउनुभएको छ ।        मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा उहाँले २० युनिटसम्म

प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक घिसिङद्वारा पदबहाली

तस्बिर : सुजन गुरूङ्ग  काठमाडौं । विद्युत प्राधिकरणको कार्यकारी निर्देशकका रुपमा नियुक्त हुनुभएको कुलमान घिसिङले बुधबार दिउँसो पदबहाली गर्नुभएको छ । घिसिङ करिब ११ महिनापछि पुनः विद्युत प्राधिकरणको कार्यकारी निर्देशकका रुपमा

© 2022 All Right Reserved DiasporaNepal