
मानव अधिकार तथा शान्ति समाजले रुसलाई तत्काल युद्ध रोक्न आग्रह गर्दै काठमाण्डौस्थित रुसी दुतावास अगाडि प्रदर्शन गरेको छ । मंगलबार गरिएको प्रदर्शनमा रुसलाई तत्काल युक्रेनबाट सैनिक फिर्ता गरि युद्ध रोक्न

नेपाली कांग्रेसका अधिकांश केन्द्रीय सदस्यहरूले चुनावी तालमेल गर्नुपर्ने धारणा राखेका छन् । कांग्रेस केन्द्रीय समितिको बैठकमा अधिकांश केन्द्रीय सदस्यहरूले अन्य दलहरूसँग चुनावी तालमेल, गठबन्धन तथा सहकार्य गरेर अधि बढ्नुपर्ने धारणा

प्रधानमन्त्री शेरबहादुर देउवाले यही चैत १८ देखि २० गतेसम्म भारतको औपचारिक भ्रमण गर्ने भएका छन् । भारतको विदेश मन्त्रालयले आज एक विज्ञप्ति जारी गरी देउवाको भारत भ्रमणबारे जानकारी दिएको हो

नेपालको तीन दिने भ्रमण सम्पन्न गरी चिनियाँ विदेशमन्त्री वाङ यी आइतबार स्वदेश फर्केका छन् । ५० करोड डलरको अमेरिकी विकास सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)का कारण चिसिएको नेपाल–चीन सम्बन्धलाई वाङको

काठमाडौं । भारतमा ६ दिनमा पाँचौँ पटक पेट्रोल तथा डिजेलको मूल्य बढेको छ । आइतबार पेट्रोलमा प्रति लिटर मूल्य भारु ५० पैसा र डिजेलमा प्रति लिटर ५५ पैसा बढेको छ

राष्ट्रपति विद्यादेवी भण्डारीले गैरआवसीय नेपालीले प्राप्त गरेको ज्ञान, प्रविधि, विकास र धनलाई मुलुकको हितका लागि उपयोग गर्न आह्वान गरेकी छन् । गैरआवसीय नेपाली संघ (एनआरएन)को १०औं महाधिवेशनलाई सम्बोधन गर्दै राष्ट्रपति

काठमाडौं । ऐतिहासिक पर्यटकीय नगरी तानसेनमा व्यवस्थित वसपार्क आयोजनाका लागि नगर विकास कोषसँग ऋण सम्झौता भएको छ । कोषको प्राविधिक सहयोगमा अध्ययन गरिएको ‘पाल्पा बसपार्क’ आयोजना निर्माणका लागि शुक्रबार दुई

लैङ्गिक समानता र राष्ट्रिय मापदण्ड सम्बन्धी कार्यशाला गोष्ठीका सहभागीहरुले लैंगिक हिंसा महिलामात्र नभएर पुरुषमाथि पनि हुने गरेको बताएका छन् । काठमाडौं बिहीबार र शुक्रबार चलेको दुई दिने लैङ्गिक समानता र

काठमाडौँ- शुक्रबार अपराह्न काठमाडौँ ओर्लिएका चिनियाँ विदेशमन्त्री वाङ यीको भ्रमणका क्रममा दस वटा सहमतिमा हस्ताक्षर गर्ने तयारी भइरहेको सरकारी स्रोतले जानकारी दिएको छ। चीनले नेपाललाई दिँदै आएको १३ अर्ब रुपैयाँको

नेकपा एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालले सत्तारुढ गठबन्धन तोड्न एमाले लागिपरेको आरोप लगाएका छन् । काठमाडौं शुक्रबार अखिल नेपाल महिला संघ (समाजवादी) काठमाडौंको महिला भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै