नेपाल

राप्रपाले १६५ निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन गरे

राप्रपाले १६५ निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन गरेको छ।

शर्मालाई अर्थ मन्त्रालय फर्काउने/नफर्काउनेबारे आज छलफल गर्दै

सत्तारूढ दल नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी बैठक बस्दैछ।

आज साउन १५  : खीर दिवस मनाइँदै

आज साउन १५ गते विभिन्न कार्यक्रम गरी खीर दिवस मनाइँदैछ । असारको खेती कार्यमा ह्रास भएको शक्तिलाई पुनर्जागरण प्रदान गर्नका लागि साउन १५ गते खीर खाई स्वास्थ्य तथा तन्दुरुस्त बनाउने

काठमाडौंका फुटपाथमा धराप

काठमाडौं उपत्यकामा ६० लाखभन्दा धेरै जनसंख्या छ । त्यसमध्ये २० लाख मानिसले आफ्नै सवारीसाधन प्रयोग गर्ने गर्छन् ।

तरकारी बोकेर भारततर्फ जादै गरेको ट्रकबाट ६ बोरा गाँजा बरामद 

पहाडी जिल्लाको  तरकारी बोकेर भारततर्फ जादै गरेको ट्रकबाट ६ बोरा गाँजा बरामद भएको छ ।

प्रचण्डले तत्काल समाजवादी केन्द्र नबन्ने बताए

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तत्काल समाजवादी केन्द्र नबन्ने बताएका छन्।

विशेष छानविन समितिका सभापति लक्ष्मणलाल कर्णले पूर्व अर्थमन्त्रीमाथि लागेको आरोप पुष्टि हुन नसकेको बताए

समितिले तयार पारेको प्रतिवेदन प्रतिनिधि सभामा बुझाएपछि पत्रकारहरुलाई प्रतिक्रिया दिँदै सभापति कर्णले शर्मामाथि लगाइएको आरोप पुष्टि नभएको बताए । 

प्रधानमन्त्री शेरबहादुर देउवा र नेपाल भ्रमणमा रहेका अमेरिकी सहायक विदेश मन्त्री  लुबीच भेटवार्ता

शुक्रबार दिउँसो बालुवाटारस्थित सरकारी निवासमा प्रधानमन्त्री देउवा र अमेरिकी सहायक मन्त्री लुबीच भेटवार्ता भएको हो ।

नागढुङ्गाबाट प्रहरीले बिल बिनाको १ सय ३५ बोरा रासायनिक मल बरामद 

चन्द्रागिरी नगरपालिका–२ स्थित नागढुङ्गाबाट प्रहरीले बिल बिनाको १ सय ३५ बोरा रासायनिक मल बरामद गरेको छ ।

सरकारले अमेरिकालाई पठायो एसपीपी अघि नबढाउने पत्र

१३ साउन, काटमाडौं । सरकारले स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी)लाई अघि नबढाउने लिखित जानकारी अमेरिकालाई दिएको छ ।

© 2022 All Right Reserved DiasporaNepal