खेलकुद

किन भइरहेको छ भारतीय कप्तान रोहित शर्माको प्रशंसा ?

गुवाहाटीमा भएको पहिलो एकदिवसीय क्रिकेटमा भारतले श्रीलंकालाई ६७ रनले पराजित गरेको छ ।

आर्सनल चौथो चरणमा प्रवेश

आर्सनल एफए कप फुटबलको चौंथो चरणमा प्रवेश गरेको छ । सोमबार राति भएको खेलमा अक्सफोर्ड युनाईटेडलाई ३–० ले हराउँदै अघिल्लो चरणको यात्रा तय गरेको हो ।

फ्रान्सका कप्तान लोरिसको सन्यास

फ्रान्सका कप्तान तथा गोलकिपर ह्युगो लोरिसले अन्तर्राष्ट्रिय फुटबलबाट संन्यासको घोषणा गरेका छन् ।

चेल्सीमाथि सिटीको गोल वर्षा

म्यानचेस्टर सिटीले चेल्सीमाथि सहज जीत हासिल गर्दै एफए कपको चौथो चरणमा प्रवेश गरेको छ ।

मिलान इटालियन सिरी ए फुटबलमा बराबरी

एसी मिलान इटालियन सिरी ए फुटबलमा बराबरीमा रोकिएको छ । आइतबार राति भएको खेलमा मिलानले एएस रोमासँग २–२ गोलको बराबरी खेलेको हो ।

श्रीलङ्काविरुद्ध भारतलाई लगातार पाँचौँ घरेलु सिरिज, सूर्यकुमारको तेस्रो शतक

श्रीलङ्काविरुद्धको टी–२० सिरिजको तेस्रो तथा निर्णायक खेलमा भारतीय टोली ९१ रनले विजयी भएको छ । यो जितसँगै भारतले तीन खेलको सिरिज २–१ ले जितेको छ ।

लिभरपुल र उल्भ्स बराबरीमा

लिभरपुल र उल्भ्सले एफए कपको तेस्रो चरणमा शनिबार राति २–२ गोलको बराबरी खेलेका छन् ।

लगातार पाँचौ खेलमा रासफोर्डको गोल, म्यानचेस्टर युनाइटेडको जित

मार्क रासफोर्डले लगातार पाँचौ खेलमा गोल गर्दा म्यानचेस्टर युनाइटेडले एभर्टनमाथि सहज जित निकालेको छ।

राखेप र एन्फाको टोलीद्वारा च्यासल रंगशालाको निरीक्षण

सहीद स्मारक ‘ए’ डिभिजन लिग २०२३ को तयारी अन्तर्गत राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव टंकलाल घिसिङसहित अखिल नेपाल फुटबल संघको टोलीले बिहीबार च्यासल रंगशालाको अवलोकन गरेको छ ।

श्रीलंकाले भारतलाई हरायो

श्रीलंकाले दोस्रो टी–ट्वान्टी अन्तर्राष्ट्रियमा घरेलु टोली भारतलाई १६ रनले हराएको छ ।

© 2022 All Right Reserved DiasporaNepal