खेलकुद

ऋषभ पन्तको पहिलो पोस्ट

कार दुर्घटनामा घाइते भएका भारतीय क्रिकेट टोलीका विकेटकिपर ऋषभ पन्तले घटनापछि पहिलोपटक सामाजिक सञ्जालमा पोस्ट गरेका छन् । घुँडाको शल्यक्रियापछि उनले फ्यानहरूलाई धन्यवाद दिएका छन् ।

स्पर्सलाई हराउँदै आर्सनललाई फराकिलो अग्रता

नर्थ लण्डन डर्बीमा टोटनहम हटस्पर्सलाई हराउँदै आर्सनलले प्रिमियर लिगको शीर्ष स्थानमा ८ अंकको अग्रता बनाएको छ ।

रियललाई हराउँदै बार्सालाई सुपर कप

चिर प्रतिद्वन्द्वी रियल मड्रिडलाई हराउँदै बार्सिलोनाले स्पेनिस सुपरकपको उपाधि हात पारेको छ ।

प्रिमियर लिग फुटबलमा ब्रइटनले लिभरपुलमाथि जित 

प्रिमियर लिग फुटबलमा ब्रइटनले लिभरपुलमाथि जित निकालेको छ । शनिबार राति भएको खेलमा ब्राइटनले लिभरपुललाई ३–० गोल अन्तरले हराएको हो । घरेलु मैदानमा ब्राइटनको जितमा सोली मार्चले दुई गोल गरे

आज एनभीए क्लब भलिबल च्याम्पियनसिपको उपाधि भिडन्त

सातौँ संस्करणको एनभीए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपको फाइनल खेल आज हुँदै छन् ।

फुलहमसँग चेल्सी स्तब्ध

चेल्सी इंग्लिस प्रिमियर लिगमा फुलहमसँग पराजित भएको छ। वेस्ट लन्डन डर्वीको खेलमा चेल्सी घरेलु टोली फुलहमसँग २–१ ले पराजित भएको हो।

विश्वविजेता मेसी फिफा बेस्ट अवार्डको मनोनयनमा

विश्वविजेता अर्जेन्टिनाका कप्तान लियोनल मेसी वर्ष २०२२ को फिफा बेस्ट अवार्डका लागि मनोनयनमा परेका छन्।

सिटी कारबाओ कप फुटबलको क्वाटरफाइनलबाट बाहिरिए

म्यानचेस्टर सिटी कारबाओ कप फुटबलको क्वाटरफाइनलबाट बाहिरिएको छ ।

पीएसजीको जितमा मेस्सीको गोल

फ्रेन्च लिग वान फुटबलमा पेरिस सेन्ट जर्मेन (पीएसजी)ले सहज जित निकालेको छ । विश्व विजेता लियोनल मेस्सीले विश्वकप पछि खेलेको खेलमा पीएसजीले जित निकाल्न सफल भएको हो ।

रासफोर्डको गोल, युनाइटेड सेमिफाइलनमा

मार्कस रासफोर्डले खेलको अन्त्यतिर दुई गोल गर्दा म्यानचेस्टर युनाइटेडले चार्लटन एथ्लेटिकलाई हराउँदै काराबाओ कपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

© 2022 All Right Reserved DiasporaNepal