खेलकुद

एसेजको दोस्रो टेस्टमा ईङल्याण्डलाई ४६८ रनको लक्ष्य

काठमाडौँ । जारी एसेज सिरिजको दोस्रो टेस्टमा अस्ट्रेलियाले ईङल्याण्डलाई ४६८ रनको लक्ष्य दिएको छ । टेस्टको चौथो दिनको खेल जारी रहेका बेला अस्ट्रेलियाले ९ विकेट गुमाउदै २३० रनमा आफ्नो इनिंग

मनाङ मस्र्याङ्दी क्लबलाई प्रदेश सरकारको १० लाख

गण्डकी प्रदेश सरकारले नेपालको ‘ए डिभिजन फुटबल क्लब’ मनाङ मस्र्याङ्दीलाई रु १० लाख सहयोग गरेको छ । शहीद स्मारक ए डिभिजन लिगमा पहिलोपटक ‘होम एण्ड अवे’को अवधारणामा मनाङले पोखरा रङ्गशालालाई

इन्टर मिलानको शानदार जित, चार अंकको अग्रता

काठमाडौं । इटालीयन सिरी ए मा शानदार जितसँगै इन्टर मिलानले शीर्ष स्थानमा ४ अंकको अग्रता बनाएको छ । शुक्रबार राति भएको खेलमा इन्टरले सेलेर्निटानालाई ५-० अन्तरले पराजित गरेको हो ।

न्युक्यासलविरुद्ध लिभरपुलको पुनरागमन जित

एक गोलले पछि परेको अवस्था उल्टाउँदै लिभरपुलले इंग्लिस प्रिमियर लिगमा पुनरागमन जित निकालेको छ । बिहीबार राति घरेलु मैदान एनफिल्डरमा भएको खेलमा लिभरपुलले न्युक्यासल युनाइटेडविरुद्ध ३-१ अन्तरको जित निकालेको हो

नेपाली राष्ट्रिय टिमका कप्तान तथा गोलकिपर कप्तान किरण आबद्ध माजिया च्याम्पियन

नेपाली राष्ट्रिय टिमका कप्तान तथा गोलकिपर किरणकुमार लिम्बू आबद्ध माजिया एससीले माल्दिभ्सको माल्दिभियन एफए च्यारिटी शिल्ड जितेको छ। बुधबार माजियाले भ्यालेन्सियालाई ५–० को फराकिलो जित निकाल्दै उपाधि जितेको हो। माल्दिभ्सको

वेस्टह्याममाथि आर्सनलको सहज जित

काठमाडौँ । इङलिश प्रिमियर लिग अन्तर्गत आर्सनलले वेस्टह्यामलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा आर्सनलले वेस्टह्यामलाई २-० गोल अन्तरले पराजित गरेको हो । आर्सनलको जितमा गाब्रियल मार्टिनेली र एमिली

म्यारोडोना कपको उपाधि जुनियर्सलाई, बार्सिलोना स्तब्ध

काठमाडौं । बार्सिलोनालाई पराजित गर्दै बोका जुनियर्सले म्याराडोना कपको उपाधि जितेको छ । मंगलबार राति साउदी अरेवियामा भएको खेलमा अर्जेन्टिनी क्लब बोका जुनियर्सले स्पेनिस क्लब बार्सिलोनालाई ट्राइब्रेकरमा ४-२ अन्तरले पराजित

लेवान्डोस्कीले भेट्टाए बुन्डेसलिगामा एकै वर्ष सबैभन्दा धेरै गोल गर्ने कीर्तिमान

रोबर्ट लेवान्डोस्कीले जर्मन बुन्डेसलिगामा एकै वर्ष सबैभन्दा धेरै गोल गोल गर्ने कीर्तिमान भेट्टाएका छन् । मंगलबार राति भएको खेलमा भीएफपी स्टुटगार्टविरुद्ध २ गोल गर्दै लेवान्डोस्कीले गेर्ड मुलरको उक्त कीर्तिमानसँग बराबरी

रोहित शर्माले दक्षिण अफ्रिकाविरूद्धको टेस्ट सिरिज गुमाउने

रोहित शर्माले दक्षिण अफ्रिकाविरूद्धको टेस्ट सिरिज गुमाउने भएका छन्। बायाँ हामस्ट्रिङका कारण उनले टेस्ट गुमाउन लागेका हुन् । उनको स्थानमा गुजरातका ओपनर प्रियंक पांचाललाई टिममा बोलाइएको छ। रोहित अभ्यासका क्रममा

ए’ डिभिजन लिग फुटबल

शहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा ब्रिगेड ब्वाइज क्लब र न्युरोड टिम (एनआरटी) ले बराबरी खेल्दै अङ्क बाँडेका छन् । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको खेलमा ब्रिगेड र एनआरटीले गोलरहित

© 2022 All Right Reserved DiasporaNepal