खेलकुद

भारत र पाकिस्तानका  खेलाडी विराट कोहली र बाबर  सँगै खेल्दै

भारत र पाकिस्तानका स्टार खेलाडी विराट कोहली र बाबर आजम २०२३ मा सँगै खेल्दै गरेको देख्न सकिने भएको छ ।

 महिला टी–ट्वान्टी च्याम्पियनसिप अन्तर्गत नेपालले भुटानलाई ९५ रनको लक्ष्य

एसीसी महिला टी–ट्वान्टी च्याम्पियनसिप अन्तर्गत नेपालले भुटानलाई ९५ रनको लक्ष्य दिएको छ ।

विश्व कप क्रिकेट लिग–२ अन्तर्गत  नेपाल अमेरिकासँग पराजित 

आईसीसी विश्व कप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय एक दिवसीय श्रृङ्खलाको अन्तिम खेलमा नेपाल अमेरिकासँग पराजित भएको छ ।

नेपालले ओमानलाई पराजित 

आईसीसी क्रिकेट विश्वकप लिग २ मा नेपालले ओमानलाई ७ विकेटले पराजित गरेको छ । ओमानले प्रस्तुत गरेको १६४ रनको लक्ष्य मात्र ३ विकेटको क्षतिमा १०१ बल बाँकी छँदै सफलतापूर्वक पछ्याएको

अस्ट्रेलिया कतारमा हुने सन् २०२२ को विश्वकपमा छनोट

अन्तरमहादेशीय प्लेअफमा पेरुलाई हराउँदै अस्ट्रेलिया कतारमा हुने सन् २०२२ को विश्वकपमा छनोट हुने ३१ औँ टोली बनेको छ ।

रोनाल्डो बिनाको पोर्चुगल   १–० अन्तरले पराजित

स्टार खेलाडी क्रिष्टियानो रोनाल्डो बिनाको पोर्चुगल आइतबार राति यूइएफए नेसन्स लिगमा स्विजरल्यान्डसँग १–० अन्तरले पराजित भएको छ । 

नेपाल अमेरिकासँग हारबाट जोगिए

अलराउन्डर आदिल अन्सारीले अन्तिम ओभरमा उत्कृष्ट बलिङ गर्दा नेपालले अन्तिम २ बलमा २ विकेट लिएपछि आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक सिरिजमा नेपाल र अमेरिकाबीचको खेल टाई भएको छ।

फ्रान्स र अष्ट्रीया बराबरीमा रोकिए, क्रोयसियाको जित

यूइएफए नेसन्स लिग फुटबलअन्तर्गत शुक्रबार राति भएको खेलमा विश्व विजेता फ्रान्स  १–१ को बराबरीमा रोकिँदा क्रोयसियाले भने पहिलो जित निकालेको छ ।

टी-२० अन्तरराष्ट्रिय क्रिकेट : भारतमाथि दक्षिण अफ्रिकाको जित

पाँच श्रृंखलाको पहिलो टी-२० अन्तरराष्ट्रिय क्रिकेटमा घरेलु टोली भारतलाई दक्षिण अफ्रिकाले सात विकेटले पराजित गरेको छ ।

एएफसी एसियन कप  पहिलो खेलमा नेपाल  जोर्डनसँग २-० अन्तरले पराजित

एएफसी एसियन कप छनोट २०२३ को तेस्रो चरणअन्तर्गत पहिलो खेलमा नेपाल बलियो टोली जोर्डनसँग २-० अन्तरले पराजित भएको छ ।

© 2022 All Right Reserved DiasporaNepal