खेलकुद

तेस्रो टी-२० मा भारत विजयी

भारतले पाँच टी-२० शृंखलाको तेस्रो खेलमा घरेलु टोली वेस्टइन्डिजलाई ७ विकेटले पराजित गरेको छ ।

गोलकिपर किरणले मैदानमै गरे प्रेमिकासँग विवाह प्रस्ताव 

सोमबार सकिएको माल्दिभ्सको शीर्ष डिभिजनको फुटबल लिगलाई नेपाली गोलकिपर किरणकुमार लिम्बूले अविस्मरणीय बनाएका छन्। किरण आबद्ध क्लब माजिया एससीले सिजनको उपाधि जित्न सफल भयो भने उनी लिगकै सर्वोत्कृष्ट गोलिकपर घोषित भए। 

आज साफ यु–२० च्याम्पिनसिप फुटबल :  नेपाल बंगलादेशसँग भिड्‌दै

साफ यू–२० च्याम्पियनसिप फुटबल अन्तर्गत नेपालले आज लिग चरणको अन्तिम खेल बंगलादेशविरुद्ध खेल्दैछ। 

मेस्सी, नेयमार र रामोसको गोलमा पीएसजीलाई सुपर कप

स्टार खेलाडी लियोनल मेस्सी, नेयमार र सर्जियो रामोसको गोलमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फ्रेन्च सुपर कप (ट्रफी डेस च्याम्पियन) को उपाधी जितेको छ ।

जर्मनीलाई हराउँदै इंग्ल्याण्डलाई युरोकपको उपाधि

जमर्नीलाई हराउँदै इंग्ल्याण्डले महिला युरोकपको उपाधि जित्न सफल भएको छ । वेम्ब्लेमा भएको फाइनल खेलमा २-१ को जीत हासिल गर्दै इंग्ल्याण्डले नयाँ इतिहास रच्न सफल भएको हो ।

आज इङ्ल्यान्डमा जारी महिला युरोकप फुटबलको फाइनल खेल

इङ्ल्यान्डमा जारी महिला युरोकप फुटबलको फाइनल खेल आज (आइतबार) हुँदैछ । वेम्बली स्टेडियममा हुने जर्मनी र इङ्ल्यान्डबीचको खेल नेपाली समय अनुसार राति ९ः४५ मा सुरु हुनेछ ।

रियलको सहज जित

स्पेनिस क्लब रियल मड्रिडले प्रि-सिजन टुरअन्तर्गतको मैत्रीपूर्ण खेलमा इटालियन क्लब युभेन्ट्सलाई २-० गोल अन्तरले हराएको छ । 

आहा रारा गोल्डकप घाटामा

पोखराको प्रतिष्ठित फुटबल प्रतियोगिता आहा रारा गोल्डकपको २० औँ संस्करणमा आयोजकलाई रु तीन लाख ४७ हजार आठ सय  घाटा लागेको छ ।

यु २० साफ : माल्दिभ्सलाई हराउँदै बंगलादेश शीर्ष स्थानमा

यु २० साफ च्याम्पियनसिपअन्तर्गत शुक्रबार भएको दुई खेलमा बंगलादेश र भारत विजयी भएका छन् । भारतको भुवनेश्वरस्थित कालिंगा रंगशालामा जारी प्रतियोगितामा मिराजुल इस्लामको ह्याट्रिकप्रेरित बंगलादेश माल्दिभ्सलाई ४-१ अन्तरले पराजित गर्दै

सन्दीपले ‘दी सिक्स्टी’ क्रिकेट खेल्ने

सन्दीप लामिछानेले जमैका तलाबाजबाट ‘दी सिक्स्टी’ क्रिकेट प्रतियोगिता खेल्ने भएका छन् । नेपाली टोलीका कप्तान सन्दीपलाई वेस्ट इन्डिज क्रिकेटले आयोजना गर्ने नयाँ प्रतियोगिताका लागि जमैकाले टिममा राखेको हो । प्रतियोगिता

© 2022 All Right Reserved DiasporaNepal