खेलकुद

आज नवनियुक्त मुख्य प्रशिक्षक प्रभाकर नेपाल आउँदै

नेपाली राष्ट्रिय क्रिकेट टिमका नवनियुक्त मुख्य प्रशिक्षक मनोज प्रभाकर आज नेपाल आइपुग्ने भएका छन् ।

अमेरिकाले युएईलाई एक विकेट हरायो

आईसीसी विश्वकप लिग २ अन्तर्गतको खेलमा संयुक्त राज्य अमेरिकाले संयुक्त अरब इमिरेट्स युएईलाई १ विकेटले हराएको छ ।

एन्फा कार्यसमिति बैठक आज, के छ एजेण्डा ?

दुई पटक स्थगित भइसकेको अखिल नेपाल फुटबल संघ (एन्फा) कार्यसमितिको बैठक आज बिहीबार बस्दैछ । सातदोबाटोस्थित एन्फा मुख्यालयमा बस्ने बैठक १० बजे सुरु हुनेछ ।

पहिलो टी–२० क्रिकेटमा वेस्ट इन्डिज न्युजिल्यान्डसँग पराजित

पहिलो टी–२० क्रिकेटमा वेस्ट इन्डिज न्युजिल्यान्डसँग १३ रनले पराजित भएको छ ।

रोहितको कप्तानीमा एसिया कप खेल्ने भारतीय टिम घोषणा

आगामी एसिया कप २०२२ का लागि अल इन्डिया सिनियर सेलेक्सन कमिटीले खेलाडी छनोट गरेको छ ।

बार्सिलोनालाई जोन गाम्परको उपाधि

मेक्सिकन क्लब पुमास यूएनएएमलाई ६-० ले पराजित गर्दै स्पेनिस क्लब बार्सिलोनाले जोन गाम्परको उपाधि जितेको छ ।

मेस्सी र नेयमार चम्किँदा पिएसजीको सहज जित

स्टार खेलाडी लियोनल मेस्सीले दुई गोल र एक असिस्ट गरेपछि शनिबार राति पेरिस सेन्ट जर्मेन (पिएसजी) ले नयाँ सिजनको फ्रेन्च लि वानमा सहज  सुरुवात गरेको छ ।

प्रिमियर लिगमा आर्सनलको विजयी सुरूआत

प्रिमियर लिगमा आर्सनलले विजयी सुरुआत गरेको छ। गएराति सम्पन्न यस सिजनको पहिलो उद्घाटन खेलमा आर्सनलले क्रिस्टल प्यालेसलाई २-० गोल अन्तरले पराजित गरेको हो।

ब्राजिलको विश्वकप इतिहास र रोचक तथ्य

विश्वकप फुटबलमा सर्वाधिक सफल टोली हो, ब्राजिल । ब्राजिल एक मात्र यस्तो टोली हो जसले हालसम्म भएका सबै विश्वकप फुटबल खेलेको छ ।

आयरल्यान्डविरुद्ध दक्षिण अफ्रिकाको सहज जित

दक्षिण अफ्रिकाले दुई टि २० शृंखलाको पहिलो खेलमा आयरल्यान्डलाई बुधबार राति २१ रनले पराजित गरेको छ ।

© 2022 All Right Reserved DiasporaNepal