खेलकुद

नेपाल र नामिबिया खेल्दै

आईसीसी विश्वकप लिग टुअन्तर्गतको त्रिदेशीय शृंखलाको चौथो खेलमा आज नेपाल र नामिबियाबीच प्रतिस्पर्धा हुँदैछ ।

विश्वकपमा ‘द एटलस लायन्स’को पहिलो क्वाटरफाइनल यात्रा

कतारको एजुकेसन सिटी स्टेडियममा मंगलबार मोरक्को फुटबल इतिहासमा लेखिने एक स्वर्ण दिन बन्यो ।

ब्राजिल र दक्षिण कोरियाबीचको खेलपछि ‘स्टेडियम ९७४’ भत्काइँदै

सन् २०२२ को कतार विश्वकपका लागि बनाइएका सात रंगशालाहरुमध्ये एउटा रंगशाला प्रतियोगितापछि रहनेछैन ।

आज विश्वकप : प्रि–क्वटारफाइनलका अन्तिम दुई खेल

विश्वकप फुटबल अन्तर्गत प्रि–क्वाटरफाइनलका अन्तिम दुई खेलहरु आज हुँदैछन् ।

‘गोल्डेन बुट’ को दाबेदारमा एम्बाप्पे

पोल्यान्डविरुद्ध प्राप्त ३–१ को जितमा दुई गोल गरेसँगै युवा स्ट्राइकर केलियन एम्बाप्पे उच्च गोलकर्ताको शीर्षस्थानमा उक्लिएका छन् ।

विश्वकप : अन्तिम १६ का दुई खेल हुँदै

कतारमा जारी फिफा विश्वकप २०२२ मा आज प्रि–क्वाटरफाइनलका दुई खेल हुँदैछन् । पहिलो खेलमा जापान र क्रोएसियाबीच प्रतिस्पर्धा हुनेछ । 

आज नेपालले आईसीसी विश्वकप लिग टु : स्कटल्याण्डको सामना गर्ने

आईसीसी विश्वकप लिग टु अन्तर्गतको त्रिदेशीय सिरिजका लागि नामिबिया भ्रमणमा रहेको नेपालले आज  दोस्रो खेलमा स्कटल्याण्डको सामना गर्दैछ ।

आज विश्वकपमा दुई खेल हुँदै

विश्वकप फुटबलको सेमिफाइनल खेलमा पोल्यान्डले फ्रान्ससँग प्रतिस्पर्धा गर्दैछ ।

ब्राजिल पराजित, स्वीटजरल्यान्ड नकआउटमा

समूह चरणको अन्तिमा खेलमा ब्राजिल क्यामरुनसँग स्तब्ध बनेको छ । यसअघि नै अन्तिम १६ का लागि छनोट भएको ब्राजिल १–० गोलले पराजित भएको हो ।

आजबाट विश्वकपमा नकआउट चरणका खेलहरू

विश्वकप फुटबल अन्तर्गत प्रि–क्वाटरफाइनलका खेलहरू आजबाट सुरु हुने भएका छन् । आज हुने पहिलो खेलमा नेदरल्यान्ड्सले अमेरिकासँग प्रतिस्पर्धा गर्ने भएको छ ।

© 2022 All Right Reserved DiasporaNepal