लण्डन । १३ दिनदेखि भोक हड्तालमा रहेका भूतपूर्व ब्रिटिश गोर्खा सैनिकहरुको समर्थनमा बेलायतको लण्डनस्थित संसद भवन अगाडी विशाल प्रर्दशन भएको छ ।
लण्डन। ब्रिटिश भेट्रान्सहरुले गोर्खा आन्दोलनमा ऐक्यवद्धता जनाउँदै लण्डनमा विशाल प्रदर्शन गरेका छन्। विगत ८ दिन देखि आमरण अनसन बसिरहेका गोर्खाहरुलाई साथ दिंदै ब्रिटिश भेट्रान्सहरुले लण्डनमा प्रदर्शन गरेका हुन् । सेन्ट्रल