लण्डन। ब्रिटिश सरकारले सन् २०२१ भित्रै वार्ता गर्न सहमति जनाए पछि आन्दोलनरतभूतपूर्व गोर्खाहरुले आमरण अनसन अन्त्य गरेका छन्। गएको १३ दिन देखि ब्रिटिश प्रधानमंत्री कार्यालय नजिकै समान अधिकारको मागसहित भूतपूर्व