विश्व

कैदीको भेषमै अदालत पुगिन सूकी

यांगुन । गत वर्ष सेनाले पदच्युत गरेपछि कारागारमा रहेकी वर्माकी नेतृ आङ सान सूकी कैदीको भेषमा नै अदालत उपस्थित भएकी छिन् । आफूमाथि लागेका आरोपबारे सुनुवाईका क्रममा अदालतमा उपस्थित भएकी

३५ वर्षका गाब्रिएल बोरिक चिलेको राष्ट्रपतिमा निर्वाचित

दक्षिण अमेरिकी देश चिलेको राष्ट्रपतिमा ३५ वर्षका वामपन्थी नेता गाब्रिएल बोरिक विजयी भएका छन्। उनले दक्षिणपन्थी नेता होसे एन्तोनिओ कास्तलाई पराजित गरेका हुन्। कास्तले मतदान केन्द्र बन्द भएको झण्डै डेढ

blank
कस्तो क्रुर प्रचलन, जिउँदै आगो लगाएर मृत्युदन्ड दिइन्छ उत्तर कोरियामा !

प्योङयाङ । उत्तर कोरियामा सरकारले चरम यातना दिएर मृत्युदन्ड दिने गरेको पाइएको छ । सरकारले दोषी ठहर गरेका एक व्यक्तिको अनुहारमा आगोको लप्का फालेर अनुहार कुरुप पारेर मृत्युदन्ड दिइने गरेको

blank
बेइजिङका नागरिकहरूका लागि बरफ र हिउँको मौसम खुल्ला

काठमाडौं । बेइजिङको सिजिङलोङ स्की रिसोर्टमा शनिबारदेखि आठौं बेइजिङ नागरिकको शुभ बरफ र हिउँको मौसम शुरु भएको छ । अर्को वर्ष अप्रिलसम्म चल्ने यस सिजनमा बेइजिङका बासिन्दाहरूका लागि बरफ र

blank
फिलिपिन्समा शक्तिशाली आँधी, ८० भन्दा बढीको मृत्यु

मनिला । फिलिपिन्समा यस वर्षको सबैभन्दा शक्तिशाली आँधीमा ८० भन्दा बढी व्यक्तिको मृत्यु भएको छ । यो सँगै विनाशकारी टापुहरूमा पानी र खाद्यान्न पुर्या्उने प्रयासहरू बढ्दै गएको छ। राई आँधीले

blank
अस्ट्रेलियाको ब्रिसबेन नजिकै समुन्द्री विमान दुर्घटना हुँदा ४ जनाको मृत्यु

सिड्नी । अष्ट्रेलियाको क्वीन्सल्याण्ड राज्यको राजधानी शहर ब्रिस्बेननजिकै आइतबार एउटा हल्का विमान समुन्द्रमा दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । क्वीन्सल्याण्ड प्रहरीले मृत्यु हुनेमा दुई जना वयस्क पुरुष र

blank
ओमिक्रोन८४ देशमा फैलिसक्यो, डब्लूएचओ भन्छ- खोपबारे थप अध्ययन आवश्यक

एजेन्सी – विश्व स्वास्थ्य संगठनले (डब्लूएचओ) ले कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन भाइरस ८९ देशमा फैलिसकेको जनाएको छ । ओमिक्रोन विश्वको ठूलो जनसंख्यामा तीव्र गतिमा फैलिरहेको र समुदाय स्तरमा यसले भयाबह

blank
पाकिस्तानमा बिस्फोटः प्रधानमन्त्री खानका विशेष सहयोगीसहित १५ को मृत्यु

इस्लामाबाद। पाकिस्तानको कराँचीमा भएको शक्तिशाली बिस्फोटमा मृत्यु हुनेको संख्या १५ पुगेको छ । कराँचीको शेरशाह क्षेत्रस्थित एउटा व्यापारिक भवनमा शनिबार साँझ बिस्फोट भएको थियो। बिस्फोटमा पाकिस्तानी प्रधानमन्त्री इमरान खानका विशेष

blank
तीनवटा कार ट्रकसँग ठोक्किँदा ८ बालबालिकासहित १० जनाको मृत्यु

मलेसिया । मलेसियाको सेलान्गोर राज्यको एक राजमार्गमा शुक्रबार अबेर राति भएको दुर्घटनामा परी आठ बालबालिकासहित १० जनाको मृत्यु भएको अधिकारीहरूले पुष्टि गरेका छन् । दुर्घटनामा तीनवटा कार र एउटा ट्रक

blank
चीनका सवैभन्दा जेष्ठ नागरिकको १३५ वर्षमा निधन

चीन । चीनका सवैभन्दा जेष्ठ नागरिकको १३५ वर्षको उमेरमा निधन भएको छ । स्थानीय अधिकारीहरुले शनिबार दिएको जानकारीअनुसार सिन्जीयान क्षेत्रमा बसोबास गर्दै आएकी अलिमिहान सेयीतीको बिहीबार निधन भएको हो ।

Logo
DiasporaNepal.Com
77 Cooks Spinney, Harlow Essex, United Kingdom CM20 3BL

Follows Us