विश्व

बिहारको एक उद्योगमा विष्फोट हुँदा ६ जनाको मृत्यु

नयाँ दिल्ली । भारतको बिहार राज्यमा पर्ने मुजफ्फरपुर जिल्लाको औधोगिक क्षेत्रमा रहेको नुडल्स उत्पादन गर्ने उद्योगमा विष्फोट हुँदा ६ जनाको मृत्यु भएको छ । विष्फोटमा परेर करिब एक दर्जन घाइते

म्यानमारमा हत्यापछि जलाइएको अवस्थामा ३० शव फेला

यांगुन । म्यानमारको द्वन्द्वग्रस्त कायाह राज्यमा हत्यापछि आधा जलेको अवस्थामा ३० जना मानिसको शव भेटिएको विवरण सार्वजनिक भएको छ । मृत्यु हुनेहरुमा महिला, बृद्धबद्धा र बालबालिकासमेत रहेको स्थानीय वासिन्दा र

blank
अफगानिस्तानमा तालिवानले गर्‍यो निर्वाचन आयोग विघटन

काबुल । तालिवानले अफगानिस्तानको निर्वाचन आयोग विघटन गरेको छ । निर्वाचन आवश्यक नभएको भन्दै तालिवानले सरकारले विघटन गरेको हो । ‘कमिसन अस्थित्व र सञ्चालन आवश्यक छैन्,’ स्वतन्त्र निर्वाचन आयोग (आइइसी)

blank
पीटीआई नेताको गोली हानी हत्या

पाकिस्तान तेहरेक–ए–इन्साफ (पीटीआई) का स्थानीय नेतालाई पञ्जाब प्रान्तको कराची शहरमा शुक्रबार अज्ञात सशस्त्र मानिसहरूको एक जत्थाले गोली हानी हत्या गरेको ‘द न्युज इन्टरनेशनल’ले लेखेको छ । घटना दिउँसोको समयमा भएको

blank
कर छल्ने भारतीय व्यापारीको घरमा भेटियो १ अर्ब ५० करोड भारु, पैसा गन्न एक दिनभन्दा बढी लाग्यो

भारतमा कर छली गर्ने एक व्यापारीको घरबाट प्रहरीले एक अर्ब ५० करोड भारु बरामद गरेको छ। पान गुठका तथा अत्तर व्यवसाय गर्ने पियुष जैनको घरबाट अवैध ठूलो परिणामको नगद फेला

blank
रुसी राष्ट्रपति पुटिनद्वारा अफगानिस्तानलाई सहयोग गर्न अमेरिका र उसका सहयोगीलाई आह्वान

काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले अफगानिस्तानको अर्थतन्त्रलाई ‘नष्ट’ गरेकाले अमेरिकालाई सहायता उपलब्ध गराउन आग्रह गरेका छन् । उनले अफगानिस्तानमा विगत २० वर्षदेखि लडिरहेका अमेरिका र सहयोगीले अफगानलाई सहायता उपलब्ध

blank
मलेसियामा भीषण बाढीका कारण मृत्यु हुनेको संख्या ४१ पुग्यो

क्वालालम्पुर । मलेसियामा भारी मौसमी बाढीबाट मृत्यु हुनेको संख्या बढेर ४१ पुगेको छ भने आठ जना अझै बेपत्ता छन् । यसअघि बाढीमा २७ जनाको मृत्यु भएको बताइएको थियो । हाल

blank
क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्ट जन्मेको दिनको सम्झनामा आज ‘क्रिसमस डे’ मनाइँदै

काठमाडाैं । क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्ट जन्मेको दिनको सम्झनामा आज यस समुदायका मानिसले क्रिसमस डे मनाउँदैछन् । आजभन्दा दुई हजार २१ वर्षअघि डिसेम्बर २५ तारिखका दिन येशु ख्रीष्टको जन्म

blank
हङकङमा तियानमेन प्रदर्शनको स्मरणमा बनाइएको दुई स्मारक हटाइयो

काठमाडौं । हङकङमा दुई अन्य विश्वविद्यालयबाट तियाननमेन नरसंहारको स्मरणमा बनाइएको स्मारकलाई हटाइएको छ । चाइनिज युनिभर्सिटी अफ हङकङमा रहेको लोकतन्त्रकी देवी र लिंगन विश्विद्यालयबाट एक स्मारक हटाइएको हो । एक

blank
भारतले गर्‍याे ब्यालिस्टिक मिसाइल ‘प्रलय’को सफल परीक्षण

भारतले ब्यालिस्टिक मिसाइल ‘प्रलय’ को सफल परीक्षण गरेकाे छ । रक्षा, अनुसन्धान र विकास संगठन (डीआरडीओ)ले नयाँ पिँढीको सतहदेखि सतहमा हिर्काउन सक्ने कम दूरत्वको ब्यालेस्टिक मिसाइल ‘प्रलय’को पहिलो उडान परीक्षण

Logo
DiasporaNepal.Com
77 Cooks Spinney, Harlow Essex, United Kingdom CM20 3BL

Follows Us