अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले चीनको भ्रमण गर्ने भएका छन् ।
पश्चिमी जर्मनीमा भएको विरोध प्रदर्शनमा प्रहरीले केही समयका लागि हिरासतमा लिनेहरूमध्ये जलवायु अभियानकर्मी ग्रेटा थनबर्ग पनि रहेकी बताइएको छ ।
केन्टकीले साइबर सुरक्षा चिन्तालाई उद्धृत गर्दै लोकप्रिय भिडियो एप टिकटकलाई सरकारी उपकरणहरूमा प्रतिबन्ध लगाउन अमेरिकाका २० भन्दा बढी राज्यहरू सहमत भएका छन् ।
गत वर्ष चीनको अर्थतन्त्र झन्डै आधा शताब्दीमा दोस्रो पटक सबैभन्दा सुस्त दरमा बढ्यो ।
इन्डोनेसियाको सुमात्रा टापुको तटीय क्षेत्रमा सोमबार बिहान ६.० म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भूगर्भ सर्वेक्षणले जनाएको छ ।
अफगानिस्तानका पूर्व सांसद र उनका सुरक्षा गार्डको काबुलस्थित आफ्नै निवासमा गोली हानी हत्या गरिएको छ ।
चीनमा पछिल्लो एक महिनामा कोभिड सृजित समस्याका कारण झण्डै ६० हजार जनाको मृत्यु भएको भएको छ ।
डोनाल्ड ट्रम्पको घर जग्गा कम्पनीलाई न्यूयोर्कका एक न्यायाधीशले कर अपराधको लागि १६ लाख डलर जरिवाना गरेका छन्।
अमेरिकाले अफगानिस्तानको राजधानी काबुलमा भएको पछिल्लो हमलाको निन्दा गरेको छ ।
भारतको जनता दल युनाइटेड (जेडीयू) का पूर्व अध्यक्ष तथा पूर्व केन्द्रीय मन्त्री शरद यादवको गुरुग्रामको फोर्टिस अस्पतालमा निधन भएको छ ।