सिक्किमका नेपाली भाषीलाई सर्वोच्च अदालतले ‘विदेशी’ भनी टिप्पणी गरेको विरोधमा सिंगो सिक्किम आन्दोलित भइरहेको छ ।
अमेरिकाले आफ्नो समुन्द्री क्षेत्र (एट्लान्टिक सागर) मा घुमिरहेको चीनको जासुसी बेलुनलाई खसालेको छ।
रुससँगको युद्धमा सैन्य सहयोग स्वरुप अमेरिकाले युक्रेनलाई २.२ अर्ब डलरको थप प्याकेज दिने भएको छ ।
सान फ्रान्सिस्को । टेस्लाका संस्थापक र अर्बपति एलन मस्कलाई कम्पनीको गतिविधिसँग सम्बन्धित ट्वीटको कारण गलत काम गरेको आरोपबाट अदालतले शुक्रबार सफाइ दिएको छ ।
अमेरिकी आकाशमा एक चिनियाँ जासुसी बेलुन धेरै दिनदेखि देखापरेको छ।
बुधबार शेयरको मूल्यमा गिरावट आएपछि भारतको अडानी इन्टरप्राइजेजले सेयर बिक्री बन्द गरेको छ ।
भारतमा आज बजेट भाषण हुँदै छ । बजेट पेस गर्नुअघि राष्ट्रपति द्रौपदी मुर्मूसँग भेटघाट गर्नका लागि अर्थमन्त्री निर्मला सीतारमण आफ्नो टिमसँग राष्ट्रपति भवन पुगेकी छिन् ।
कोरोना भाइरसको संक्रमण रोकथामका लागि अमेरिकाले लगाएको राष्ट्रिय आपतकाल आगामी मे ११ बाट अन्त्य गर्ने भएको छ।
पाकिस्तानको पेसावर सहरको मस्जिदमा नमाजको क्रममा विस्फोट भएको छ ।
भारतीय कंग्रेसका नेता राहुल गान्धीले ‘भारत जोडो यात्रा’ पूरा गरेका छन्।