विश्व

गुजरात विधानसभा चुनावको पहिलो चरणको मतदान सुरु

गुजरात विधानसभा चुनावको पहिलो चरणको मतदान सुरु भएको छ ।

blank
चिनियाँ शहरहरूमा कोभिड नियमहरूविरुद्ध विरोध प्रदर्शन गर्नेमाथि दमन

चीनको शीर्ष सुरक्षा एजेन्सीले सप्ताहन्तमा चिनियाँ शहरहरूमा कोभिड नियमहरूविरुद्ध विरोध प्रदर्शन गर्नेमाथि दमन गर्न आह्वान गरेको छ ।

blank
तीन चिनियाँ अन्तरिक्ष यात्री अन्तरिक्ष स्टेसनतर्फ प्रस्थान

तीन चिनियाँ अन्तरिक्ष यात्रीहरू आफ्नो पहिलो इन–अर्बिट चालक दल हस्तान्तरण गर्न तियानगोङ अन्तरिक्ष स्टेसनतर्फ प्रस्थान गरेका छन् ।

blank
क्यानाडाको अर्थतन्त्र तेस्रो त्रैमासिकमा २.९ प्रतिशतले वृद्धि

क्यानाडाको अर्थतन्त्र तेस्रो त्रैमासिकमा २.९ प्रतिशतले वृद्धि भएको सरकारी तथ्याङ्कले देखाएको छ मङ्गलबार सार्वजनिक तथ्ताङ्कले अर्थतन्त्र सुस्त हुने विगतको पूर्वानुमानलाई यसले फरक ढङ्गले पुष्टि गरेको छ ।

blank
पाकिस्तानी तालिबानद्वारा सरकारसँगको शान्ति सम्झौता भंग गरेको घोषणा

पाकिस्तानी तालिबानले सरकारसँग भएको शान्ति सम्झौता अन्त्य भएको घोषणा गर्दै देशभर आक्रमण गर्न आफ्ना लडाकुहरूलाई निर्देशन दिएको छ । 

blank
चीनमा कोभिड प्रतिबन्ध विरुद्धको प्रदर्शन

चीनमा सप्ताहन्तमा सुरु भएको कोभिड प्रतिबन्धविरुद्धको विरोध प्रदर्शनमा प्रहरीले ठूलो बल प्रयोग गरेको छ ।

blank
चीनका पाँच ठूलो शहरसम्म पुग्यो कोभिड

चीनको उरुमचीमा एक भवनमा आगलागी हुँदा १० जनाको ज्यान गएको छ ।

blank
आजः इस्ट टिमोर स्वतन्त्रदेखि मंगल ग्रहमा नासाको यान

आज सन् २०२२ को २८  नोभेम्बर । प्रस्तुत छ विश्व इतिहासमा आज भएका केही महत्वपूर्ण सामाजिक तथा राजनीतिक घटनाक्रम गणतन्त्र दक्षिण ओसेटिया घोषणासन् १९९१ मा जर्जियाको विवादास्पद क्षेत्र ओसिटियाले आफूलाई

blank
हिजाब नलगाएकी महिलालाई सेवा दिने बैंकका प्रबन्धक बर्खास्त

इरानको सरकारी सञ्चारमाध्यमका अनुसार हिजाब नलगाई आएकी एक महिलालाई सेवा दिएपछि बैंकका एक कर्मचारीलाई जागिरबाट बर्खास्त गरिएको छ ।

blank
  इमरान खानले गोली प्रहार भएको तीन सातापछि पहिलो पटक सम्बोधन

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानले आफूमाथि गोली प्रहार भएको तीन सातापछि पहिलो पटक सार्वजनिक कार्यक्रममा आफ्ना समर्थकहरुलाई सम्बोधन गरेका छन् ।

Logo
DiasporaNepal.Com
77 Cooks Spinney, Harlow Essex, United Kingdom CM20 3BL

Follows Us