विश्व

कोलम्बियामा पहिरोले बस पुर्दा ३३ को मृत्यु

कोलम्बियामा पहिरोले बस पुर्दा कम्तीमा ३३ जनाको मृत्यु भएको छ ।

आज विश्व इतिहासमा : यस्ता छन् स्मरणीय घटना

आज ५ डिसेम्बर । प्रस्तुत छ विश्व इतिहासमा आज भएका केही स्मरणीय घटनाक्रम

blank
बन्दुकधारीहरूले नाइजेरियाको मस्जिदमा आक्रमण १९ अपहरण 

बन्दुकधारीहरूले नाइजेरियाको उत्तरपश्चिममा रहेको एउटा मस्जिदमा आक्रमण गरेर १९ मुस्लिम उपासकहरूलाई अपहरण गरेको प्रहरीले आइतबार जनाएको छ ।

blank
क्वालालम्पुर–इन्डोनेसियाको जाभा टापुमा शक्तिशाली भूकम्प

क्वालालम्पुर–इन्डोनेसियाको जाभा टापुमा शक्तिशाली भूकम्प गएको छ ।

blank
इन्डोनेसियामा विवाहइतर यौनसम्बन्ध राख्नेलाई १ वर्ष कैद सजाय !

इन्डोनेसियाको संसदले यही महिना एउटा नयाँ फौजदारी कानुन पारित गर्ने अनुमान गरिएको छ, जसअनुसार विवाहइतर सम्बन्ध राख्नेलाई कडा सजायको व्यवस्था हुनेछ ।

blank
७ विद्यार्थीलाई मृत्युदण्डको सजाय

म्यानमारको जुन्ता सरकारले यस साता थप सात जनालाई मृत्युदण्डको सजाय सुनाएको छ ।

blank
प्योङयाङमाथि अमेरिका, जापान र दक्षिण कोरियाको थप प्रतिबन्ध

प्योङयाङले हालै गरेको क्षेप्यास्त्र परीक्षणको जवाफस्वरूप अमेरिका, जापान र दक्षिण कोरियाले उत्तर कोरियाली व्यक्ति र संस्थामाथि नयाँ प्रतिबन्ध लगाएका छन् । 

blank
मन्दिरहरूमा मोबाइल प्रतिबन्ध लगाउन उच्च अदालतको आदेश

मद्रासको उच्च अदालतले तमिलनाडुका मन्दिरहरूमा मोबाइल फोनमाथि प्रतिबन्ध लगाएको छ ।

blank
युक्रेन युद्ध : राष्ट्रपति जेलेन्स्कीका सहयोगीले १३ हजार सैनिकको मृत्यु भएको स्वीकारे

रुसले युक्रेनमा आक्रमण गरेपछि अहिलेसम्म करिब १३ हजार युक्रेनी सैनिकको मृत्यु भइसकेको छ । एक युक्रेनी अधिकारीले यसको पुष्टि गरेका छन् ।

blank
युद्धग्रस्त सहर बाख्मुट नजिकै दुई पूर्वी युक्रेनी बस्ती कब्जा

युद्धग्रस्त सहर बाख्मुट नजिकै दुई पूर्वी युक्रेनी बस्ती कब्जा गरेको रुसी सेनाले जनाएको छ । उक्त सहरलाई मस्कोले लामो समयदेखि कब्जा गर्न खोजिरहेको जनाइएको थियो ।

Logo
DiasporaNepal.Com
77 Cooks Spinney, Harlow Essex, United Kingdom CM20 3BL

Follows Us