टर्कीएको पूर्वी भाग र छिमेकी सिरियामा गत सोमबार भएको भूकम्पमा परी हालसम्म २८ हजार नाघेको छ भने हजारौँ घाइते भएका छन् ।
फ्रान्समा शनिबार हजारौं मानिसले सरकारको पेन्सन सुधार योजनाको विरोधमा प्रदर्शन गरेका छन् ।
चौतर्फी आलोचनापछि भारतको पशु कल्याण बोर्डले १४ फेब्रुअरीमा ‘काउ हग डे’ (गाईसँग अंगालो दिवस)मनाउने अपिल फिर्ता लिएको छ।
टर्कीको पूर्वी भाग र छिमेकी सिरियामा सोमबार भएको भूकम्पमा परी हालसम्म २२ हजार तीन सय ६८ जनाको मृत्यु भएको छ भने दशौँ हजार घाइते भएका छन् ।
भारतको सर्वोच्च अदालतले आफ्नो एक फैसलामा सिक्किमका नेपालीलाई विदेशी मूलका भनी लेखिएको अंश हटाएको छ।
टर्की र सिरियामा सोमबार बिहान गएको शक्तिशाली भुकम्पमा परी १५ हजारभन्दा बढीले ज्यान गुमाइसकेका छन्। यो संख्या अझै बढ्नसक्ने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले बताएका छन्।
इन्डोनेसियाको पपुवा क्षेत्रमा पृथकतावादी लडाकुहरूले न्यूजिल्याण्डका एक पाइलटलाई अपहरण गरेका छन् ।
टर्कीमा सोमबार गएको विनाशकारी भूकम्पमा परी टर्कीका गोलकिपरको मृत्यु भएको छ ।
सिरियाको सीमा नजिकै दक्षिणपूर्वी टर्कीमा गएको शक्तिशाली भूकम्पका कारण मृत्यु हुनेको सङ्ख्या आठ गुणा बढ्न सक्ने विश्व स्वास्थ्य सङ्गठन डब्लूएचओले जनाएको छ ।
सिरियाको सिमाना नजिक रहेको टर्कीको दक्षिणपूर्वी क्षेत्रमा रहेको गाजियनटेपमा शक्तिशाली भूकम्प गएको छ ।