बेलायत

पिटरबरो नेपाली समाजले मनायो तीज

पिटरबरो नेपाली समाजले यहि १७ अगस्ट  बुधबारका दिन तीज पार्टी सम्पन्न गरेको छ।  बिशुद्ध रुपले पिटरबरो र आसपासमा बस्नुहुने नेपाली दिदिबहिनीहरुलाई मनोरञ्जन र शुभकामना आदानप्रदान गर्न गराउनको लागि आयोजित उक्त

रुसलाई जी-२० बैठकमा बस्ने अधिकार छैन : बेलायत

रुसले युक्रेनमा आफ्नो आक्रमण जारी राख्दा २० राष्ट्रको समूहमा बस्ने कुनै नैतिक अधिकार नभएको बेलायतको  विदेश मन्त्रालयका प्रवक्ताले बताएका छन् । 

blank
नेपाल र बेलायतबीच श्रम समझदारीमा हस्ताक्षर हुने

नेपाल र बेलायतबीच आगामी सोमबार बेलायतमा स्वास्थ्य जनशक्ति पठाउनेसम्बन्धी श्रम समझदारी पत्रमा हस्ताक्षर हुने भएको छ । 

blank
बेलायतमा सेफ पेशामा आवद्ध नेपालीलाई ऐकताबद्ध हुन आह्वान

बेलायतमा रहेर सेफ पेशामा रहेका नेपालीहरुलाई एकताबद्ध हुन सेफ एसोसिएसन बेलायतले आग्रह गरेको छ ।

blank
एमाले बेलायतमा चर्को बिबाद : मताधिकार खोसेर नेतृत्व कब्जा गर्ने भक्त गुरुङको योजना

लण्डन । नेकपा एमाले भातृ संगठन प्रवासी नेपाली मंच (ओएनएफ) को सातौ अधिवेशनमा नेतृत्व चयनमा संगठित सदस्यहरुको भोट दिने अधिकार खोसिएपछि बिबादले चर्को रुप लिएको छ । प्रबासी नेपाली मंच

blank
३ सेप्टेम्बरमा ग्रीनवीच फेस्टिवलको तयारी

नेपाली युथ एसोसिएसनको आयोजनामा यही ३ सेप्टेम्बर शनिवारका दिन ग्रीनवीच फेस्टिवल हुने भएको छ । उलवीचस्थित रोयल आर्टिलरी ब्यारेकको क्रिकेट तथा फुटबल मैदानमा सञ्चालन हुने फेस्टिबलमा १० औ ग्रीनवीच कप

blank
उमेश मोक्तानको संयोजकत्वमा एकीकृत समाजवादीको युरोप कमिटि गठन

लन्डन । नेकपा (एकीकृत समाजवादी) को निकट प्रवासी नेपाली एकता मञ्च युरोप कमिटी संयोजकमा उमेशराज मोक्तान छानिएका छन । एकीकृत समाजवादीका केन्द्रिय सदस्य तथा प्रवास समन्वय कमिटी संयोजक श्रीप्रसाद शाहको

blank
बेलायतका गुल्मेलीहरु एक ठाउँमा भेला

तस्बिर : शिव भण्डारीलण्डन । बेलायतस्थित गुल्मेलीहरुको बार्षिक भेला सम्पन्न भएको छ ।आइतबार फार्नबरोको स्यामुएल कोडी स्कुलमा समाजले आयोजना गरेको वार्षिक भेला सांस्कृतिक र मनोरञ्जनात्मक कार्यक्रम सहित सम्पन्न भएको हो

blank
अभिभावकीय र तटस्थ भुमिका निर्वाह गरिरहेको लण्डन दुतावासलाई विवादमा तान्ने प्रयास

लण्डन। बेलायतका लागि नेपाली राजदुत ज्ञानचन्द्र आचार्यको अपमान हुने गरी केहि व्यक्ति र संघ-संस्थाहरुले विज्ञप्ति जारी बिबादमा पर्ने दुस्प्रयास गरेका छन् । गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेको शनिवार अल्डरशटमा आयोजित

blank
एनआरएनए युकेको बार्षिक साधारण सभा अबैधानिक भएकाले उपस्थित नहुन बहुमत कार्यसमितिको अनुरोध

लण्डन । गैरआवासीय नेपाली सघ (एनआरएनए) युकेका बहुमत पदाधिकारीहरुले शनिवार हुन लागेको बार्षिक साधारण सभामा उपस्थित नहुन समुदायका अगुवाहरुलाई आग्रह गरेका छन । कार्यसमितिलाई वेवास्ता गर्दै एनआरएनए अध्यक्ष प्रेम गाहा

Logo
DiasporaNepal.Com
77 Cooks Spinney, Harlow Essex, United Kingdom CM20 3BL

Follows Us