बेलायत

blank
बेलायतमा नयाँ भेरियन्ट ‘ओमिक्रोन’ समुदायस्तरमा

लण्डन । बेलायतका स्वास्थ्यमन्त्री साजिद जाविदले कोरोनाको उत्परिवर्तित नयाँ भेरियन्ट ओमिक्रोन समुदायस्तरमा फैलिन लागेको बताएका छन । हवाइ यातायात मार्फत बेलायत भित्रिएको ठानिएको ओमिक्रोन भेरियन्टलाई नियन्त्रण गर्न बेलायत सरकारले बिभिन्न

प्रस्तावित राजदुत ज्ञानचन्द्र आचार्य फ्रेवुअरीमा बेलायत आइपुग्ने

काठमाडौं । बेलायतका लागि प्रस्तावित राजदूत ज्ञानचन्द्र आचार्यले बेलायत प्रधानमन्त्रीलगायतका उच्चस्तरीय नेताहरुको नेपाल भ्रमणका लागि विशेष पहल गर्ने प्रतिवद्धता व्यक्त गरेका छन । आफ्नो संसदीय सुनुवाइ समितिबाट अनुमोदन हुनु अघि

blank
नेपाली वेलफेयर सोसाइटी युके अध्यक्षमा पुन : धन सार्की

लण्डन । नेपाली वेलफेयर सोसाइटी यूकेको दोस्रो अधिवेशनले धनबहादुर सार्कीलाई नै पुन अध्यक्षमा निर्वाचित गरेको छ ।गत शनिवार डिसेम्बर ४ का दिन क्रेन विथ एण्ड एसोसिएसन द क्रेन सेन्टर हेएजमा

blank
अल्डरसटको शिव कल्चरल एण्ड कम्युनिटी सेन्टरको अध्यक्षमा बाचस्पति रेग्मी

लन्डन । बेलायतको अल्डरसटस्थित शिव कल्चरल एण्ड कम्युनिटी सेन्टरमा अध्यक्षमा पुर्व डिएसपी बाचस्पति रेग्मी चयन भएका छन । गत शनिबार भएको वार्षिक साधारण सभाले पत्रकार एवं पूर्व डिएसपी रेग्मीको नेतृत्वमा

blank
टिम बद्रीको ककस -५ शनिवार : एनआरएनए विवादको समाधान कसरी निस्कन्छ ?

लण्डन। गैरआवासीय नेपाली संघ (एनआरएनए)को आसन्न निर्वाचनमा अध्यक्ष पदका उम्मेदवार डा. बद्री केसीको टिमले भावी एनआरएनएको एजेण्डाका बारेमा लगातार बहस सुरु गरेको छ। एनआरएनए भित्रका विविध बिषयमा संसारभर रहेका नेपालीहरु

blank
जनप्रगतिशील मंच युकेको रास्ट्रिय सम्मेलन डिसेम्बर १२ मा

लण्डन । माओवादी केन्द्र निकट नेपाली जनप्रगतिशील मंच युकेको चौथो राष्ट्रिय सम्मेलन डिसेम्बर १२ मा हुने भएको छ । जनप्रगतिशील मंच युके सम्मेलन आयोजक समितिको बुधबार बसेको बैठकले मंचको चौथो

blank
स्पेनमा कोभिड ओमिक्रोन स्ट्रेनको तेस्रो सङ्क्रमण पुष्टि

कोभिड-१९ को नयाँ स्ट्रेन ओमिक्रोनको तेस्रो सङ्क्रमणको घटना स्पेनको बेलेरिक टापुमा पुष्टि भएको स्वास्थ्य अधिकारीहरूले बताएका छन्।सन स्पेसेस विश्वविद्यालय अस्पतालको माइक्रोबायोलोजी प्रयोगशालाले आज विशेष पिसिआर परीक्षण मार्फत Omicron SARS-CoV-2 स्ट्रेनको

blank
बेलायतले १८ वर्षमाथिका सबैलाई कोरोनाविरुद्धको खोपको बुस्टर डोज दिने

बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले यहाँका १८ वर्षमाथिका सबै नागरिकलाई कोरोनाविरुद्धको खोपको बुस्टर मात्रा दिने जानकारी दिएका छन । उनले मंगलबार आयोजित एक पत्रकार सम्मेलनमा उक्त जानकारी दिएका हुन् । उनले

blank
बेलायतमा फेरी फेस मास्क अनिवार्य

लण्डन । बेलायत सरकारले कोरोना संक्रमण नियन्त्रणका लागि भन्दै मंगलबारबाट फेस मास्क अनिवार्य गरेको छ । बेलायतमा कोरोना भाइरसको नयाँ भेरियन्ट फेला परेपछि त्यसलाई नियन्त्रण गर्न सरकारले देशभित्रका विभिन्न स्थानहरुमा

blank
बुद्ध फाउण्डेसनमा दीपक श्रेष्ठको दोस्रो इन्ट्री

लण्डन । बुद्ध फाउण्डेसन युकेको आइतबार पुर्वी लण्डनको बार्किङमा सम्पन्न प्रथम साधारण सभाले पुन दीपक श्रेष्ठलाई अध्यक्षमा निर्वाचित गरेको छ । फाउण्डेसनको पहिलो कार्यकालमा अध्यक्ष रहेका श्रेष्ठले दोस्रो पटक अध्यक्ष

Logo
DiasporaNepal.Com
77 Cooks Spinney, Harlow Essex, United Kingdom CM20 3BL

Follows Us