बेलायतमा रेल्वे कामदारका नेटवर्कले तीन दशकभन्दा धेरै समययताको ठूलो हडताल सुरु गरेका छन् । रेलका यात्रुको भिडले मङ्गलवार अराजकताको सामना गर्न सक्ने बताइएको छ ।
लण्डन । नेपाल सरकारले बेलायतसँगको श्रम सम्झौता स्वीकृत गर्ने निर्णय गरेको छ । जेठ ३१ गते बसेको मन्त्रिपरिषद्को निर्णय सुनाउँदै बिहीवार सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर
लण्डन । बेलायतस्थित संघीय समाजवादी नेता तथा साहित्यकार, विश्वासदीप तिगेलालाई मातृशोक परेको छ । तिगेलाकी आमा टीकामाया खापुङ तिगेलाको काठमाडौँको सिभिल अस्पतालमा ७५ वर्षको उमेरमा निधन भएको नेपाल पत्रकार महासंघ
तस्बिर : सिटी एएम पछिल्लो आधिकारिक तथ्याङ्क अनुसार बेलायतमा बुधबारसम्ममा मङ्कीपक्सका बिरामीको सङ्ख्या ५०० नाघेको छ। युके हेल्थ सेक्युरिटी एजेन्सीले इङ्गल्याण्डमा ५२ मङ्कीपक्सका घटनाहरू दर्ता भएको बताइएको छ । स्कटल्याण्डमा
बेलायतबाट शरणार्थीलाई रुवान्डा पठाउन लागिएको उडान अन्तिम समयमा रद्द गरिएको छ ।
काठमाडौं । सरकारले बेलायतमा मासिक करिब ४ लाख तलब प्राप्त हुने गरी रोजगारीका लागि नेपाली नागरिक पठाउने प्रक्रिया सुरु गरेको बताएको छ । बजेटको मन्त्रालयतगत शीर्षकमाथिको छलफलमा उठेका प्रश्नहरुको जवाफ
श्रम समझदारीको मस्यौदा तयार गर्न गठित दुबै देशका प्रतिनिधि सम्मिलित समितिले अन्तिम मस्यौदा तयार गरिसकेको मन्त्रालयले बताएको छ।
रुस समर्थित भनिएको पूर्वी युक्रेनको एक अदालतले बेलायतका दुई र मोरक्कोका एक नागरिकलाई मृत्युदण्डको सजाय सुनाएको छ।
लण्डन । सगरमाथा आरोहणमा विश्व कीर्तिमान राख्न सफल नेपाली पर्वतारोही निर्मल पूर्जा बेलायती महारानीबाट प्रदान गरिने प्रतिष्ठित अवार्ड ‘एमबीई’ बाट सम्मानित भएका छन् । बेलायती महारानीको जन्मदिनको अवसरमा सन् २०१८
बेलायत सरकारबाट अवकाश पाएका गोर्खा भूतपूर्व सैनिकलाई भएको विभेद अन्त्यको माग सरकारले सम्बोधन नगरेको भन्दै ब्रिटिश–गोर्खा भूतपूर्व सैनिक संगठनले दोस्रो चरणको आन्दोलन घोषणा गरेको छ।