अर्थ

आयल निगमसँग बैंक धरौटी राख्ने सम्पत्ति नहुँदा पाइपलाइनको काम ४ महिनादेखि अलपत्र 

नेपाल आयल निगमसँग बैंक धरौटी राख्ने भौतिक सम्पत्ति नहुँदा अम्लेखगञ्ज–बरौनी पेट्रोलियम पाइपलाइनको काम ४ महिनादेखि अलपत्र अवस्थामा छ ।

उद्योग वाणिज्य महासंघले मुलुकको अर्थतन्त्र जोगाउन अर्थमन्त्री जनार्दन शर्मालाई आग्रह

नेपाल उद्योग वाणिज्य महासंघले मुलुकको अर्थतन्त्र जोगाउन अर्थमन्त्री जनार्दन शर्मालाई आग्रह गरेको छ ।

blank
किसान दाँतेओखर खेतीमा आकर्षित

पछिल्लो समय जुम्लाका किसान दाँते ओखर खेतीप्रति आकर्षित हुँदै गएका छन्। जिल्लामा ओखर भण्डारण गर्न समस्या नभएको र हावापानी निकै अनुकूल हुँदा उनीहरुका लागि राम्रो आम्दानीको स्रोत बनेको हो। 

blank
उखु काट्न सुरु सरकारले मूल्य निर्धारण नगर्दा किसान चिन्तामा

उखु काट्न सुरु भए पनि अझै सरकारले उखुको मूल्य निर्धारण नगर्दा किसानहरू चिन्तामा छन् । पश्चिम नवलपरासीमा मंसिरको पहिलो साताबाटै उखु काट्न सुरु भए पनि सरकारले उखुको मूल्य निर्धारणमा ढिलाइ

blank
कोरोना बिमाको भुक्तानी बल्ल सुरु

कोरोना महामारीका बेला गरिएको कोरोना बिमाको भुक्तानी बल्ल सुरु हुने भएको छ ।

blank
मुस्ताङबाट पचास करोडको स्याउ निकासी

मुस्ताङबाट यस वर्ष रु पचास करोड मूल्य बराबरको स्याउ निकासी भएको छ । मुस्ताङमा उत्पादन भएको छ हजार ६०० मेट्रिक मध्ये ७० प्रतिशत अथवा चार हजार ६२० मेट्रिक स्याउ निकासी

blank
धानको उत्पादकत्व बढ्यो

झापामा वर्षे धानको उत्पादकत्व बढेको छ । गत वर्षभन्दा धान खेतीको क्षेत्रफल घटे पनि यस वर्ष धानको उत्पादकत्व बढेको कृषि ज्ञान केन्द्र झापाका प्रमुख सागर विष्टले जानकारी दिए।

blank
सार्कको रोजगारीमा थप चुनौती

दक्षिण एशियाका रोजगारदाता, ट्रेड यूनियन र सरकारका प्रतिनिधिहरूले कोभिड-१९ ले कार्यस्थल र रोजगारीको स्थितिमा आ–आफ्ना देशमा पारेको प्रभावका सम्बन्धमा छलफल गरेका छन्।

blank
जलविद्युत कम्पनीलाई आईपीओ जारी गर्न अनुमति

पुँजी बजार क्षेत्रको नियामक निकाय धितोपत्र बोर्डले पछिल्लो समय ५ वटा जलविद्युत कम्पनीलाई साधारण सेयर (आईपीओ) जारी गर्न अनुमति दिएको छ ।

blank
राष्ट्र बैंक २० अर्बको ट्रेजरी बिल्सको सोझै खरिद

नेपाल राष्ट्र बैंकले बिहीबार २० अर्बको ट्रेजरी बिल्सको सोझै खरिद बोलकबोल गर्ने भएको छ ।

Logo
DiasporaNepal.Com
77 Cooks Spinney, Harlow Essex, United Kingdom CM20 3BL

Follows Us