विश्व

फिलिपिन्समा आएको सुपर टाइफुन ‘राई’ बाट २० भन्दा बढीको मृत्यु

दापा, फिलिपिन्स । फिलिपिन्समा यस वर्षको सबैभन्दा शक्तिशाली आँधीमा परी कम्तीमा २३ जनाको मृत्यु भएको छ । अधिकारीहरूले शनिबार दिएको जानकारीअनुसार आँधीको चपेटामा परेका टापुहरूमो ‘डर लाग्दो’ विनाश भएको विवरणहरु

द्वन्द्वका बीच २५०० बढी म्यानमार शरणार्थी थाइल्याण्ड पलायन

म्यानमार । म्यानमार सेना र विद्रोहीहरू बीचको द्वन्द्वबाट बच्न विगत दुई दिनमा २,५०० भन्दा बढी मानिसहरू म्यानमारबाट थाइल्याण्ड प्रवेश गरेको स्पुतनिकले थाइ मिडियालाई उद्धृत गर्दै शुक्रबार उल्लेख गरेको छ। द्वन्द्वग्रस्त

blank
वैज्ञानिक भन्छन्ः मंगल ग्रहको सतहमुनि धेरै पानी छ

युरोपियन स्पेस एजेन्सीका वैज्ञानिकहरूले मंगल ग्रहको सतहमुनि एउटा विशाल जलाशय फेला परेका जानकारी दिएका छन्। युरोपियन स्पेस एजेन्सी रुसको अन्तरिक्ष संस्था रोसकोसमोसले सन् २०१६ मा अन्तरिक्षमा पठाएको ट्रेस ग्यास अर्बिटर

blank
दिल्लीका मसाज केन्द्रमा लगाइएको प्रतिबन्ध उच्च न्यायलयले उल्ट्यायो

एजेन्सी, नयाँ दिल्ली । दिल्लीमा विपरित लिंगीबीच हुने मसाज केन्द्रमा सरकारले लगाएको प्रतिबन्धलाई दिल्लीको उच्च अदालतले रोक्न आदेश दिएको छ । सरकारले लगाएको प्रतिबन्धमाथि परेको मुद्दाको सुनुवाइ गर्दै उच्च अदालतकी

blank
कोरियामा ११ दिनसम्म हाँस्न प्रतिबन्ध

उत्तर कोरिया । अनौठा नियमका कारण चर्चामा रहने उत्तर कोरियामा अहिले फेरि सरकारले हाँस्न पनि रोक लगाएको छ । हाँस्न, मदिरा खान र किराना पसलमा किनमेल गर्नसमेत सरकारले रोक लगाएको

blank
पोल्यान्डमा डायनोसरका सयौँ पदचिह्न फेला

काठमाडौं । पोल्यान्डमा डायनोसरका सयौं पदचिह्न फेला परेका छन् । पदचिह्न फेला परेसँगै २० करोड वर्ष पुरानो रहस्यलाई थप उजागर गरेको छ । राजधानी वार्सादेखि १३० किलोमिटर दक्षिणको वोर्कोवाइसमा डायनोसरका

blank
अमेरिकाले विकास गर्‍यो चीनको सम्भावित हमलाबारे थाहा पाउने नयाँ सफ्टवेयर, गर्नेछ भविष्यवाणी

न्युयोर्क । अमेरिकाले प्रशान्त महासागरमा चीनका गतिविधि निगरानी गर्ने एउटा सफ्टवेयर विकास गरेको दाबी गरेको छ । प्रशान्त क्षेत्रमा अमेरिकी कमान्डरहरुले विकसित गरेको सो सफ्टवेयरले सो क्षेत्रमा सैन्य डिल र

blank
इरानले दियो आणविक केन्द्रको क्यामेरा फेर्ने अनुमति

इरानले आफ्नो आणविक केन्द्रमा बिग्रिएको क्यामेरा फेर्ने अनुमति दिएको छ। इरानका शीर्ष सुरक्षा एजेन्सीबाट मान्यता प्राप्त नोरन्युजका अनुसार इरानले संयुक्त राष्ट्र परमाणु पर्यवेक्षक (आईएईए)लाई आफ्नो एक सेन्ट्रिफ्युज पूर्जा बनाउने वर्कशपमा

blank
मलेसियामा डुङ्गा दुर्घटनाः ११ इन्डोनेसियन मृत्यु, २७ जना बेपत्ता

क्वालालम्पुर । मलेसियामा डुङ्गा दुर्घटना हुँदा कम्तीमा ११ जनाको मृत्यु भएको छ । घटनामा परेका अरु २७ जना अझै पनि बेपत्ता रहेको सरकारी अधिकारीहरुले बुधबार जानकारी दिएका छन् । मृत्यु

blank
हाइटीमा ग्याँसट्रक विस्फोट हुँदा ६२ जनाको मृत्यु

हाइटी । हाइटीमा मङ्गलबार भएको ठूलो ग्याँसट्रक विस्फोटमा परी कम्तीमा ६२ जनाको मृत्यु भएको छ । गरिबीले ग्रस्त क्यारिबियन यस राष्ट्रको राजधानी हाइटीको दोस्रो सहर क्याप–हाइटियनमा सो विस्फोट भएको छ

Logo
DiasporaNepal.Com
77 Cooks Spinney, Harlow Essex, United Kingdom CM20 3BL

Follows Us