चीनमा कोभिड प्रतिबन्धविरुद्ध नयाँ विरोध प्रदर्शनहरु भएका छन् ।
स्वीडेनमा जलवायु कार्यकर्ता ग्रेटा थनबर्गसहित ६०० भन्दा बढी युवाहरूले शुक्रबार स्विडेनको राज्यलाई जलवायु निष्क्रियताको आरोप लगाउँदै मुद्दा दायर गरेका छन् ।
चिनियाँ राष्ट्रपति सी जिनपिङले उत्तर कोरियाली नेता किम जोङ उनलाई चीन क्षेत्रीय र विश्वव्यापी शान्ति, स्थायित्व र समृद्धिका लागि उत्तर कोरियासँग मिलेर काम गर्न इच्छुक रहेको कुरामा जोड दिएका छन्
अल्जेरियाको एक अदालतले एक जना चित्रकारको क्रुर ढङ्गले गरिएको हत्यामा संलग्न ४९ जनालाई मृत्युदण्डको सजाय सुनाएको छ ।
उत्तरपूर्वी चीनको सिन्जियाङ् प्रान्तको राजधानी उरुम्कीमा भएको आगलागीमा परेर कम्तीमा पनि १० जनाको ज्यान गएको छ भने अरु नौ जना घाइते भएका छन् ।
अमेरिकाका पूर्व राष्ट्रपति डोनल्ड ट्रम्पको ट्विटर अकाउन्ट पुनः सुरु गरेपछि ट्विटरका नयाँ मालिक एलन मस्कले अन्य निलम्बित अकाउन्टका लागि पनि ट्वीट गरेका छन् ।
महाराष्ट्रको मुम्बईमा दादुराका बिरामी बढ्दै गएका छन् । सहरमा दादुराका १३ जना नयाँ बिरामी थपिएका छन् भने एक जनाको मृत्यु भएको छ ।
प्रशान्त महासागर क्षेत्रको सोलोमन टापुमा मंगलबार बिहान ७.३ म्याग्निच्युडको भूकम्प गएपछि मानिसहरूलाई उच्च स्थानमा जान सल्लाह दिइएको छ ।
चीनको हेनान प्रान्तको एक कारखानामा सोमबार दिउँसो आगलागी हुँदा ३६ जनाको मृत्यु भएको छ ।
इन्डोनेसियाको पश्चिमी जाभा प्रान्तमा सोमबार आएको भूकम्पमा परी कम्तीमा २० जनाको मृत्यु भएको छ ।