विश्व

ग्वाटेमालामा ज्वालामुखी विस्फोट

मध्यअमेरिकाको सबैभन्दा सक्रिय ज्वालामुखीहरू मध्ये एउटा ज्वालामुखी फेरि विस्फोट भएको छ । विस्फोटपछि लाभा र खरानी फैलिएको छ ।

रुसी नोबेल विजेतालाई पुरस्कार अस्वीकार गर्न दबाब

यस वर्षको नोबेल शान्ति पुरस्कारका रुसी सह–विजेताले क्रेमलिनका अधिकारीहरूले आफूलाई पुरस्कार अस्वीकार गर्न भनेका छन् ।

blank
हङकङका अर्बपति मिडिया टाइकुनलाई ठगीको आरोपमा झण्डै ६ वर्षको जेल 

हङकङका अर्बपति मिडिया टाइकुन जिमी लाइलाई ठगीको आरोपमा झण्डै ६ वर्षको जेल सजाय सुनाइएको छ ।

blank
कंगोमा १३१ सर्वसाधारण मारिए

प्रजातान्त्रिक गणतन्त्र कंगोमा कम्तीमा १३१ नागरिकहरू नोभेम्बरमा एम २३ विद्रोही समूहको आक्रमणमा मारिएका राष्ट्र संघको एक अनुसन्धानले फेला पारेको छ ।

blank
अमेरिकाले दुई वरिष्ठ चिनियाँ अधिकारीहरूलाई प्रतिबन्ध 

अमेरिकाले दुई वरिष्ठ चिनियाँ अधिकारीहरूलाई तिब्बतमा 'गम्भीर मानवअधिकार दुरुपयोग' गरेकाे आरोपमा प्रतिबन्ध लगाएको छ ।

blank
गुजरातमा भाजपाको ऐतिहासिक जित

भारतको गुजरात विधानसभामा भारतीय जनता पार्टी (भाजपा)ले ऐतिहासिक जित हासिल गरेको छ । तर हिमाचल विधानसभामा भने कांग्रेसले बहुमत पाएको छ भने भाजपाले सत्ता गुमाएको छ ।

blank
संसद भवन हमला गर्न खोज्ने २५ जना पक्राउ

जर्मनीमा सरकारलाई सत्ताच्युत गर्ने योजना बनाएको आशंकामा प्रहरीले देशभरबाट छापा मारेर २५ जना पक्राउ गरेको छ ।

blank
मेटाले अमेरिकामा फेसबुकबाट समाचार हटाउने धम्की दियो

मेटाले अमेरिकामा फेसबुकबाट समाचार सामग्री हटाउने धम्की दिएको छ ।

blank
चीनमा : हरेक वर्ष ६४ हजार शिशुको गर्भमै मृत्यु

चीनको प्रदूषित हावामा तीब्र मात्रामा सूक्ष्म कणहरू फेला परेको र त्यसका कारण हरेक वर्ष ६४ हजार शिशुको गर्भमा नै मृत्यु हुने गरेको एक अध्ययनले दाबी गरेको छ ।

blank
यो वर्ष मात्र ५०४ जनालाई मृत्युदण्ड

इरानले सन् २०२२ मा अहिलेसम्म ५०० भन्दा बढी मानिसहरुलाई मृत्युदण्ड दिएको र यो संख्या गत वर्षको तुलनमा धेरै बढी भएको एक अधिकारवादी समूहले जनाएको छ ।

Logo
DiasporaNepal.Com
77 Cooks Spinney, Harlow Essex, United Kingdom CM20 3BL

Follows Us