अल्डरसट । शिव कल्चरल एण्ड कम्युनिटी सेन्टर अल्डरसटले मन्दिर संचालनार्थ कोष खडा गर्न आइतबार २४ अप्रिलमा च्यारिटी डिनर नाईटको आयोजना गरेको छ। मन्दिरका दयालु र सेवामुखी भक्तजनहरुको बिशेष पहलमा किनेर
लेष्टर । श्रृजनशील लेस्टर नेपाल, यूकेले गत सोमबार दोहोरी गायक अस्मिता डल्लाकोटी र विशाल रायमाझीको साथमा नेपाली नयाँ बर्ष २०७९ मनाएको छ। नेपालबाट बेलायत भ्रमणमा आएका कलाकारहरूको दोहोरी प्रस्तुतिमा नयाँ
लण्डन । नेपाल पत्रकार महासंघ यूकेले कान्तिपुर टेलिभिजनले त्यहाँ कार्यरत श्रमजीवी पत्रकारको न्यूनतम पारिश्रमिक, बिनाकारण कामवाट निश्कासन गरिएकी दिपा दाहाल लगायत पत्रकारहरुको पूर्नवाहालीको माग गरेको छ । शाखाका अध्यक्ष विपिन निरौलाले
लण्डन । बेलायतस्थित नेपाली संघसंस्थाहरुले आ आफ्नै ढंगले नेपाली नयाँ बर्ष २०७९ सालको शुभकामना आदान प्रदान गरेका छन । गत आइतबार र सोमबार नर्दन आयरल्याण्ड नेपाली समाज, स्कटल्याण्ड, वेल्सको कार्डिफसहितका
काठमाडौं । बीबीसी विश्व सेवाका पूर्वपत्रकार भगीरथ योगी ‘नेपाल लाइभ समूह’मा आबद्ध भएका छन्। हेल्प पब्लिकेशन प्रालिद्वारा प्रकाशनमा रहेका नेपाल लाइभ डटकम, नेपाल लाइभ टुडे (अंग्रेजी) र स्वास्थ्य खबरपत्रिका (अनलाइन
लण्डन । बेलायती प्रधानमन्त्री बोरिस जोनसन र अर्थमन्त्री ऋषि सुनकले कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि आफैले बनाएको नियम उल्लघंन गरेको प्रमाणित भएपनि पदबाट राजीनामा दिन भने अस्वीकार गरेका छन् ।
लन्डन। पिटरवोरो नेपाली समाज युकेको आयोजनामा नेपाली नयॉ वर्ष २०७९ आगमनको शुभकामना आदनप्रदान साँझ आयोजना गरेको छ । पिटरवोरोबाट प्रतिनिधित्व गर्ने सांसद पाउल ब्रिस्टोको प्रमुख आतिथ्यमा नयॉवर्ष शुभकामना साँझ भएको
लन्डन । बेलायतको दक्षिण पुर्वी लण्डनमा पहिलोपटक बिस्केट जात्रा मनाइएको छ । पासा पुचः गुथी यूकेले आइतबार साउथ इस्ट लन्डनको प्लमस्टिड एसियन कम्युनिटी सेन्टरमा आयोजना गरेको जात्रामा नेवा तथा गैर
काठमाडौं । बेलायती प्रधानमन्त्री बोरिस जोनसनले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलाई कीभ भ्रमणको क्रममा १२० बख्तरबंद गाडी र नयाँ एन्टी-शिप मिसाइल प्रणाली प्रदान गर्ने वाचा गरेका छन्। बेलायती प्रधानमन्त्रीको कार्यालय (डाउनिङ
लण्डन । मगर सघं युकेको अध्यक्षमा पहिलो पटक महिला नेतृत्व निर्वाचित भएको छ । संस्थाको सातौँ साधारण सभाबाट पहिलो पटक महिला नेतृत्व सम्हाल्दै सिता पुन मगरले अध्यक्षमा जित हासिल गरेकी