तस्बिर : स्काई न्युज लण्डन । बेलायतका पूर्व अर्थमन्त्री ऋषि सुनाकले कन्जरभेटिभ पार्टीको नेता तथा आगामी प्रधानमन्त्री बन्नका लागि गरिएको मतदानको तेस्रो चरणमा प्रवेश गरेका छन् । पार्टी सांसदहरुले गरेको
बेलायतका पूर्व अर्थमन्त्री ऋषि सुनाकले कन्जरभेटिभ पार्टीको नेता तथा आगामी प्रधानमन्त्री बन्नका लागि गरिएको मतदानको पहिलो चरणमा जीत हासिल गरेका छन् । पार्टी सांसदहरुले गरेको मतदानमा उनले ८८ मत प्राप्त
बेलायतमा सेप्टेम्बर ५ मा देशको नयाँ प्रधानमन्त्रीको नाम घोषणा हुनेछ । कन्जरभेटिभ पार्टीको नेतृत्वले यसै दिन पार्टीको नेताको निर्वाचन हुने गरी देशको भावी प्रधानमन्त्री हुने जनाएको छ ।
लण्डन । बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्यले यहाँस्थित नेपाली पत्रकारहरुले समय अनुकुल क्षमता विकास गर्दै जाने विश्वास लिएको बताएका छन । आइतबार नेपाल पत्रकार महासंघ युकेले स्थापना भएको १०
चक्रिय प्रणाली खारेजीको निर्णय नभएको : अध्यक्ष युवराज सिंह कोपिला सुब्वाको अनुपस्थित !लण्डन । नेपाली जनजसम्पर्क समिति बेलायत (एनपीसीसी यूके) को बैठकले गत बर्ष समितिको पाँचौं अधिवेशनले चक्रीय प्रणालीको
विवादमा फसेका बेलायती प्रधानमन्त्री बोरिस जोनसनले राजीनामा दिएका छन्। केहीबेरअघि उनले प्रधानमन्त्री निवास डाउनिङ स्ट्रिटबाट सम्बोधन गर्दै राजीनामा घोषणा गरेको समाचार संस्था रोयटर्सले जनाएको छ।
समाचार संस्था रोयटर्सका अनुसार बुधबारसम्म अर्थमन्त्री ऋषि सुनाकसहित विभिन्न मन्त्रीहरू र मन्त्रालयमा विभिन्न जिम्मेवारी सम्हालेका ४० जना बढी सांसदले राजीनामा दिएका छन्।
बेलायतमा राजनीतिक सङ्कट गहिरिएको छ । अर्थमन्त्री ऋषि सुनाक र स्वास्थ्यमन्त्री साजिद जाविदले राजीनामा दिनुभएको छ ।
लण्डन । बेलायतस्थित नेपाली राजदूतावासले नेपालको पर्यटन प्रवर्धनका लागि पहल सुरु गरेको छ । ब्रिटिश पर्यटकहरुलाई नेपाल पठाउनको लागि कोभिड महामारीपछि पहिलोपटक एक प्रत्यक्ष कार्यक्रम गरि दूतावासले पहल सुरु गरेको
प्रधानमन्त्री बोरिस जोनसनसँग असहमति राख्दै सुनकले मंगलबार राजीनामा दिएका हुन्।