नेपाल नेपाल धितोपत्र बोर्डले सार्वजनिक निष्कासनमा लाग्ने सि- आश्वा शुल्क घटाउने भएको छ । ५ भदौ, आइतबार बसेको धितोपत्र बोर्ड बैठकमा सि- आश्वा शुल्क घटाउने प्रस्ताव लगिएको बोर्डका अध्यक्ष रमेश
विशेषगरी असार र साउन महिनामा मनसुन सक्रिय हुने हुँदा हवाइ यात्रुको संख्या घट्ने गरेकाे भएपनि मनसुन मत्थर हुँदै गएपछि यात्रु आवतजावत बढ्ने गरेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ।
साताको पहिलो कारोबार दिन आइतबार नेप्से परिसूचक ७.७२ अंकले घटेर २०६०.५५ बिन्दुमा पुगेर बन्द भएको छ। यस दिन नेप्से परिसूचक ०.३७ प्रतिशतले घटेको छ।
साञ्जेन जलविद्युत् कम्पनीले आजबाट आईपीओ खुला गरेको छ। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरको ३६ लाख ५० हजार कित्ता आईपीओ आयोजना प्रभावित स्थानीयका लागि खुला गरेको हो।
यस साता सेयर बजार परिसूचक ३०.३४ अंकले बढेर बजार बन्द भएको छ। गत साता २०३७ मा बन्द भएको सेयर बजार यस साता २०६८ बिन्दुमा पुगेको हो।
कोरोना भाइरस (कोभिड-१९) को महामारीका कारण प्रभावित पर्यटन क्षेत्रमा देखिएको सुधार क्रमशः आम्दानीमा समेत देखिन थालेको छ । आर्थिक वर्ष २०७८/७९ मा भ्रमण आय सकारात्मक बनेको छ ।
साताको पाँचो कारोबार दिन बिहीबार सेयर बजारमा सुधार भएको छ । सेयर बजार परिसूचक नेप्से २७.७२ अंक (१.३६ प्रतिशत) ले वृद्धि भएर २०६८.४२ अंकमा बन्द भएको छ ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा मंगलबार सूचीकृत तीन वटा हाइड्रोपावर कम्पनीहरुको सेयर कारोबार बुधबारबाट सुरू भएको छ।
नेपाल राष्ट्र बैंकअन्तर्गत विदेशी विनिमय व्यवस्थापन विभागले क्रिप्टोकरेन्सी कारोबार गर्नेलाई कारबाही गरिने बताएको छ।
सर्वसाधारणका लागि खप्तड लघुवित्त वित्तीय संस्थाले भदौ ८ गतेदेखि आइपिओ निष्कासन गर्ने भएको छ।