नेपालमा कोभिड संक्रमण नियन्त्रण : विद्यालय बन्ददेखि भेला हुन रोक

२ वर्षs अगाडि

डायस्पोरा नेपाल

कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्रको आइतबार बसेको बैठकले सोमबारदेखि लागू हुने गरी सार्वजनिक ठाउँमा २५ जनाभन्दा बढी भेला हुन नदिने र वार्षिक बिदामा मिलान  हुने गरी माघ १५ सम्म विद्यालयहरू बन्द गर्नलगायतका सिफारिस गरेको छ ।

© 2022 All Right Reserved DiasporaNepal