करीना कपुर र अमृता अरोरालाई भयो कोरोना संक्रमण, बीएमसीले लगायो दुवैमाथि यो गम्भीर आरोप

२ वर्षs अगाडि

डायस्पोरा नेपाल

फाेटाेः फेसनन्युजइरा

बलिउड एक्ट्रेस करीना कपुर र उनको साथी अमृता अरोडालाई कोरोना पोजिटिभ भएको छ र यस कुराको जानकारी एउटा समाचार एजेन्सीले दिएको छ ।

समाचार एजेन्सीले आफ्नो ट्वीटमा लेखेको छ कि करीना कपुर र अमृता अरोडालाई कोरोना पोजिटिभ भएको छ र दुवै कोरोनाको नियमलाई अवहेलना गर्दै पार्टीमा सामेल भएका थिए । अब बीएमसीले ती व्यक्तिहरुको लागि आरटी पीसीआर टेस्ट गर्ने आदेश दिएको छ जो यिनीहरुको सम्पर्कमा आएका थिए । यसले भनेको छ तपाईहरु सबैले आरटी पीसीआर टेस्ट गराउनुपर्दछ जो करीना र अमृताको सम्पर्कमा आएको छ ।

करीना र अमृताको अक्सर पार्टी गरेको देखिन्छ । हालै करीना र अमृतालाई रिया कपुरको पार्टिमा देखिएको थियो । यसै दौरान करीना, मलाइका, मसाबा गुप्ता पनि देखिएका थिए । यसभन्दा पहिले कभी खुशी कभी गमको २० साल भएकोमा करण जोहरले घरमा पार्टी राखेका थिए ।

© 2022 All Right Reserved DiasporaNepal