भोजराज पौडेल बचाउ अभियानमा पाँच लाख ५५ हजार ४ सय रुपैयाँ सहयोग हस्तान्तरण

३ वर्षs अगाडि

डायस्पोरा नेपाल

blank
blank

स्पेन । स्पेनका सामाजिक अभियन्ता कृष्णप्रसाद मरासिनीले भोजराज पौडेल बचाउ अभियान सुरु गरेका छन । आर्थिक अभावका कारण उपचार गर्न नसकेका १८ बर्षिय पौडेलको स्वास्थ्योपचारका लागि स्पेनबाट अभियान सुरु गरेका हुन् । छत्रदेव गाउँपालिका वार्ड नम्बर ६ ठुलापोखरा धरमपानीका मृगौला पीडित भोजराज पौडेललाई पहिलो चरणमा स्पेनमा बस्ने नेपालीले सहयोग गरेका छन् ।
सामाजिक अभियन्ता मरासिनीको सकृयतामा पाँच लाख ५५ हजार ४ सय रुपौयाँ जम्मा गरिएको छ । स्पेनको मायोर्कामा विगत १५ बर्षदेखि होटेल ,रेस्टुरेन्ट व्यवसाय संचालन गरिरहेका मरासिनी पौडेल बचाउ अभियानमा सहयोग गर्न विश्वभरका नेपालीलाई अपिल समेत गरेका छन ।
दुवै मृगौला फेल भएका पौडेलको काठमाडौस्थित करुणा अस्पतालमा उपचारार्थ भर्ना भएका छन । यसअघि बुटवल गौतम बुद्ध मुटु अस्पतालमा भर्ना गरिएको थियो ।

‘घरको आर्थिक स्थितिले मृगौलाको उपचार गर्न नसक्ने अवस्था भएकाले हामीले स्पेनबाट अभियान संचालन गरेका हौ,’ मरासिनीले डायस्पोरा सँग भने । उनलाई मृगौला दिन पौडेलका आमावुवा तयार भएपनि प्रत्यारोपण गर्न सहयोग रकम संकलन गरिएको छ ।
स्पेनबाट सहयोग गर्ने सहयोगीहरु

कृष्ण प्रसाद मरासिनी 501

चुडामणि अर्याल 251.

लक्ष्मी ज्ञवाली 201

बिकास पोखरेल 150

हरि तिवारी 120

मनिराज बस्तोला 101

मेघा लामा 65

राजन बन 55

महेश घिमिरे 51

दिनेश गिरी 50

सुबास सुवेदी 50

अजय रायमाझी 50

दीपक श्रेष्ठ 50

कृष्ण अर्याल 50

हरि पौडेल 50

शकुन्तला राई 50

महेश पन्थि 50

रमेश सिटौला 50

दिपक पोखरेल माल्टा 35

शास्त्री टिकाराम कंडेल 30

कृष्ण खतिवडा 30

केपि गजुरेल 25.99

हरि गुनि 25

निसु सुबदी 25

भुपती 25

नारायण भण्डारी 25

दीपक बेल्वासे 31

दानिमा शेर्पा 25

सुरुची श्रेष्ठ 25

प्रदिप कंडेल 21

टीकाराम वस्ती 21

विष्णु रिजाल 20

सबितृ भण्डारी 20

सन्जय अर्याल 20

पुरुशोत्म वस्ताकोटी 20

कृष्ण वाग्ले 20

बलाराम वाग्ले 20

मनिराम पाठक 20

अस्मि राई 20

बिक्रम सुनिल 20

हाकम सिह 20

बालक नाथ 20

पन्थी भाइ 20

कुमार आले 20

सबिन्द्र गौतम 20

मार्टिन मार्टिन 10

कृस श्रेष्ठ 25

सरोज पन्थी पोर्तुगल 51

अजय पन्थी पोर्तुगल 51

आन्द्रस रेस्टुरेन्ट 180

जम्मा 2886

रेस्टुरेन्ट व्यवसायी महा शर्मा फुल्लेलको सकृयतामा सहयोग दिनेहरु

मालति फुल्लेल 151

तारानाथ सापकोटा 100

राजेश थापा 80

मुकु भट्ट 75

विकल प्रस्ताब 51

शिव लामिछाने 51

बाबुराम शर्मा 50

समीर भट्टराई 50

मिलन 50

शोभा गुरुङ 40

तामाङ पासाङ भुटि 40

वालिका पुन 51

माया गुरुङ 31

रामकाजी गुरुङ 31

नारायण विश्वकर्मा 31

सबिता राई 30

बिनिता गुरुङ 30

किरन सुवेदी 30

होम प्रसाद गुरुङ माइला 30

अप्सरा गौतम 25

टीका कुमारी 20

गोविन्द चंन्द बोहरा 20

सुशिला श्रेष्ठ भुजेल 20

टीकाराम कडेल 30

जम्म रकम 1117

कृष्ण प्रसाद मरसिनी पाल्मा दे मल्लोर्काबाट 2886 टोटल जम्मा रक़म यूरो 4003.

(अभियानकर्ता मरासिनी यूरोप अर्घाखाँची समितिका उपाध्यक्ष हुन)

Logo
DiasporaNepal.Com
77 Cooks Spinney, Harlow Essex, United Kingdom CM20 3BL

Follows Us