राजदूत ज्ञानचन्द्र आचार्य आयरल्याण्डको पनि राजदूत

२ वर्षs अगाडि

रासस

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले संयुक्त अधिराज्यका नेपालको आवासीय राजदूत ज्ञानचन्द्र आचार्यलाई आयरल्यान्डका लागिसमेत गैह्रआवासीय राजदूत पदमा आज नियुक्त गर्नुभएको छ ।
राष्ट्रपतिको कार्यालयका अनुसार राष्ट्रपति भण्डारीले आचार्यलाई नेपालको संविधानको धारा, २८२ को उपधारा (१) बमोजिम नियुक्त गर्नुभएको हो ।

© 2022 All Right Reserved DiasporaNepal