संघीय समाजवादीका नेता तिगेलालाई मातृशोक

२ वर्षs अगाडि

डायस्पोरा नेपाल

लण्डन । बेलायतस्थित संघीय समाजवादी नेता तथा साहित्यकार, विश्वासदीप तिगेलालाई मातृशोक परेको छ ।

तिगेलाकी आमा टीकामाया खापुङ तिगेलाको काठमाडौँको सिभिल अस्पतालमा ७५ वर्षको उमेरमा निधन भएको नेपाल पत्रकार महासंघ युकेले जनाएको हो ।

तिगेलाको तीन छोरी र चार छोरा छन् । उनका श्रीमान मिलबहादुर तिगेलाको केही वर्षअघि निधन भएको थियो । तिगेला नेपाल पत्रकार महासंघ युकेमा आवद्ध समेत छन् ।

© 2022 All Right Reserved DiasporaNepal