भोजराज पौडेल बचाउ अभियानमा पाँच लाख ५५ हजार ४ सय रुपैयाँ सहयोग हस्तान्तरण
स्पेन । स्पेनका सामाजिक अभियन्ता कृष्णप्रसाद मरासिनीले भोजराज पौडेल बचाउ अभियान सुरु गरेका छन । आर्थिक अभावका कारण उपचार गर्न नसकेका १८ बर्षिय पौडेलको स्वास्थ्योपचारका लागि स्पेनबाट अभियान सुरु गरेका हुन् । छत्रदेव गाउँपालिका वार्ड नम्बर ६ ठुलापोखरा धरमपानीका मृगौला पीडित भोजराज पौडेललाई पहिलो चरणमा स्पेनमा बस्ने नेपालीले सहयोग गरेका छन् ।
सामाजिक अभियन्ता मरासिनीको सकृयतामा पाँच लाख ५५ हजार ४ सय रुपौयाँ जम्मा गरिएको छ । स्पेनको मायोर्कामा विगत १५ बर्षदेखि होटेल ,रेस्टुरेन्ट व्यवसाय संचालन गरिरहेका मरासिनी पौडेल बचाउ अभियानमा सहयोग गर्न विश्वभरका नेपालीलाई अपिल समेत गरेका छन ।
दुवै मृगौला फेल भएका पौडेलको काठमाडौस्थित करुणा अस्पतालमा उपचारार्थ भर्ना भएका छन । यसअघि बुटवल गौतम बुद्ध मुटु अस्पतालमा भर्ना गरिएको थियो ।
‘घरको आर्थिक स्थितिले मृगौलाको उपचार गर्न नसक्ने अवस्था भएकाले हामीले स्पेनबाट अभियान संचालन गरेका हौ,’ मरासिनीले डायस्पोरा सँग भने । उनलाई मृगौला दिन पौडेलका आमावुवा तयार भएपनि प्रत्यारोपण गर्न सहयोग रकम संकलन गरिएको छ ।
स्पेनबाट सहयोग गर्ने सहयोगीहरु
कृष्ण प्रसाद मरासिनी 501
चुडामणि अर्याल 251.
लक्ष्मी ज्ञवाली 201
बिकास पोखरेल 150
हरि तिवारी 120
मनिराज बस्तोला 101
मेघा लामा 65
राजन बन 55
महेश घिमिरे 51
दिनेश गिरी 50
सुबास सुवेदी 50
अजय रायमाझी 50
दीपक श्रेष्ठ 50
कृष्ण अर्याल 50
हरि पौडेल 50
शकुन्तला राई 50
महेश पन्थि 50
रमेश सिटौला 50
दिपक पोखरेल माल्टा 35
शास्त्री टिकाराम कंडेल 30
कृष्ण खतिवडा 30
केपि गजुरेल 25.99
हरि गुनि 25
निसु सुबदी 25
भुपती 25
नारायण भण्डारी 25
दीपक बेल्वासे 31
दानिमा शेर्पा 25
सुरुची श्रेष्ठ 25
प्रदिप कंडेल 21
टीकाराम वस्ती 21
विष्णु रिजाल 20
सबितृ भण्डारी 20
सन्जय अर्याल 20
पुरुशोत्म वस्ताकोटी 20
कृष्ण वाग्ले 20
बलाराम वाग्ले 20
मनिराम पाठक 20
अस्मि राई 20
बिक्रम सुनिल 20
हाकम सिह 20
बालक नाथ 20
पन्थी भाइ 20
कुमार आले 20
सबिन्द्र गौतम 20
मार्टिन मार्टिन 10
कृस श्रेष्ठ 25
सरोज पन्थी पोर्तुगल 51
अजय पन्थी पोर्तुगल 51
आन्द्रस रेस्टुरेन्ट 180
जम्मा 2886
रेस्टुरेन्ट व्यवसायी महा शर्मा फुल्लेलको सकृयतामा सहयोग दिनेहरु
मालति फुल्लेल 151
तारानाथ सापकोटा 100
राजेश थापा 80
मुकु भट्ट 75
विकल प्रस्ताब 51
शिव लामिछाने 51
बाबुराम शर्मा 50
समीर भट्टराई 50
मिलन 50
शोभा गुरुङ 40
तामाङ पासाङ भुटि 40
वालिका पुन 51
माया गुरुङ 31
रामकाजी गुरुङ 31
नारायण विश्वकर्मा 31
सबिता राई 30
बिनिता गुरुङ 30
किरन सुवेदी 30
होम प्रसाद गुरुङ माइला 30
अप्सरा गौतम 25
टीका कुमारी 20
गोविन्द चंन्द बोहरा 20
सुशिला श्रेष्ठ भुजेल 20
टीकाराम कडेल 30
जम्म रकम 1117
कृष्ण प्रसाद मरसिनी पाल्मा दे मल्लोर्काबाट 2886 टोटल जम्मा रक़म यूरो 4003.
(अभियानकर्ता मरासिनी यूरोप अर्घाखाँची समितिका उपाध्यक्ष हुन)