एक खर्बको डायस्पोरा बण्ड सफल हुनेमा एनआरएनए निवर्तमान अध्यक्ष श्रेष्ठको आशङ्का
काठमाडौँ । गैरआवासीय नेपाली संघका निवर्तमान अध्यक्ष महेश कुमार श्रेष्ठले सरकारले अघि सारेको एक खर्ब रुपैयाँ बराबरको ‘डायस्पोरा बण्ड’ सफल हुनेमा आशङ्का व्यक्त गरेका छन् । नयाँ सरकारले एनआरएनलाई लक्षित गर्दै पूर्वाधार विकास र निर्यातमुखी उद्योगमा लगानी आकर्षित गर्न वार्षिक १ खर्ब रुपैयाँ बराबरको डायस्पोरा बण्ड जारी गर्ने महत्त्वाकाङ्क्षी योजना राष्ट्रिय प्रतिविद्धतामार्फत सार्वजनिक गरेको थियो … Continue reading एक खर्बको डायस्पोरा बण्ड सफल हुनेमा एनआरएनए निवर्तमान अध्यक्ष श्रेष्ठको आशङ्का
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed