एनआरएनए महाधिवेशनको तयारी तीव्र
परराष्ट्र मन्त्रालय र गैरआवासीय नेपाली संघ (NRNA) को संयुक्त आयोजनामा आगामी १२ औँ विश्व सम्मेलन तथा अन्तर्राष्ट्रिय महाधिवेशनलाई ‘बृहत एकताको महाधिवेशन’ का रूपमा सम्पन्न गर्ने उद्घोष गरिएको छ। लामो समयको विवाद र विभाजनपछि ३० नोभेम्बर २०२५ मा सम्माननीय प्रधानमन्त्रीको उपस्थितिमा भएको १० बुँदे सहमति अनुसार संस्था अब पूर्ण रूपमा एकजुट भएको सन्देश दिइएको छ। आगामी … Continue reading एनआरएनए महाधिवेशनको तयारी तीव्र
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed