Banner

काभ्रे सोसाइटी यूकेको अध्यक्षमा नारायण फुयाल

लन्डन। बेलायतस्ति काभ्रेलीहरुको साझा संस्था काभ्रे सोसाइटी युकेले नारायण फुयालको अध्यक्षतामा कार्यसमिति चयन गरेको छ । सोमबार मिडल्यान्डको बर्मिङहममा सम्पन्न दोस्रो अधिवेशबाट काभ्रे सोसाइटी यूकेको नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको

राज्यसत्ताको दुरुपयोग गरेर एमालेलाई पहिलो पार्टी हुन दिइएन : ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्ता गठबन्धन दलले धाँधली लुटलाट गरेर एमालेलाई पहिलो पार्टी हुन नदिएको आरोप लगाएका छन् ।

राप्रपा नेपालको चिन्ता

राप्रपा नेपाल केन्द्रीय सचिवालय बैठकले निर्वाचनमा देखिएका कमजोरी र भविष्यमा अवलम्बन गर्नुपर्ने नीति र कार्यका सम्बन्धमा अध्ययन अनुसन्धान गरी सुझावसहितको प्रतिवेदन पेस गर्न उपाध्यक्ष डा. विष्णु भण्डारीको संयोजकत्वमा समिति गठन गरेको

कोरोना बिमाको भुक्तानी बल्ल सुरु

कोरोना महामारीका बेला गरिएको कोरोना बिमाको भुक्तानी बल्ल सुरु हुने भएको छ ।

माओवादी केन्द्रले प्रतिनिधिसभाको समानुपातिकतर्फ ११ लाख मत

नेकपा माओवादी केन्द्रले प्रतिनिधिसभाको समानुपातिकतर्फ ११ लाख मत कटाएको छ ।

नेकपा एमालेलाई सरकारमा जान हतार छैन – सुवास नेम्वाङ

नेम्वाङले नेकपा एमाले सरकारमा जान नहतारिएको बताए ।

चीनका पाँच ठूलो शहरसम्म पुग्यो कोभिड

चीनको उरुमचीमा एक भवनमा आगलागी हुँदा १० जनाको ज्यान गएको छ ।

विवाह पञ्चमी पर्व मनाइँदै

प्रत्येक वर्ष मार्गशीर्ष शुक्ल पञ्चमीका दिन मनाइने विवाह पञ्चमी पर्व आज श्रीरामचन्द्र र सीताको पूजा आराधनासहित प्रतीकात्मक रुपमा विवाह गरिदिएर देशभर मनाइँदैछ ।

ब्रिटेन नेपाल लयर्स एशोसिएसनको अध्यक्षमा दीपक भट्टराई

लन्डन। बेलायतमा कार्यरत नेपाली मूलका कानून व्यवसायीहरुको संस्था ब्रिटेन नेपाल लयर्स एशोसिएसनको अध्यक्षमा सोलिसिटर दीपक भट्टराई चयन भएका छन् । शनिबार सेन्ट्रल लन्डनस्थित सोआस् युनिभर्सिटी अफ लण्डनमा सम्पन्न एशोसिएसनको चौथो

समानुपातिकमा माओवादीले कटायो १० लाख मत

नेकपा माओवादी केन्द्रले समानुपातिकमा १० लाख मत कटाएको छ । जारी मतगणनाअनुसार सो पार्टीले आइतबार दिउँसोसम्म ८७ लाख ७४ हजार ६६१ मत गनिसक्दा माओवादीको समानुपातिक मत १० लाख ५ हजार

© 2022 All Right Reserved DiasporaNepal