लण्डन । नेपाली जनसम्पर्क समिति बेलायत (एनपीसीसी यूके)को आगामी कार्यकालको लागि युवराज गुरुङ दोस्रो पटक सभापति हुने भएका छन् । गत सेप्टेम्बर २६ मा बसेको समितिको बैठकले गुरुङलाई दोस्रो पटक
लन्डन । नेपालको नवीकरणीय ऊर्जामा हरित लगानी प्रवद्र्धन गर्ने उद्देश्यले पेरिस सम्झौताको भावनाअनुसार कार्बन उत्सर्जन घटाएर हरित र दिगो अर्थतन्त्र निर्माणका लागि नेपाल र बेलायतका निजी क्षेत्रबीच ऊर्जाको क्षेत्रमा
लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए)को आगामी अक्टोबरमा हुन गइरहेको १० औं अन्तरराष्ट्रिय समन्वय परिषद् (आइसीसी)मा बेलायतबाट ८ जना उम्मेदवार चुनावी मैदानमा उत्रिने भएका छन । संघ आइसीसी अध्यक्ष पदमा
लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेले निवर्तमान कार्यसमितिले बर बुझारथ नगरेकोमा असन्तुष्टी जनाएको छ । निवर्तमान कार्यसमितिका अध्यक्ष पुनम गुरुङ, महासचिव फडिन्द्र भट्टराई र कोषाध्यक्ष तेजेन्द्र रोका सँग पटक
बेलायत -बेलायतमा तेल अभावका कारण पेट्रोल पम्पहरु बन्द हुन थालेका छन् । खुलेका पम्पहरुमा लाइन तथा भीडभाड बढेको छ । केही पेट्रोल पम्पहरू बन्द भएसँगै अवस्था सहज बनाउन सेनालाई तयारी
लन्डन । बेलायती सेनाको सबैभन्दा विशिष्ट पदक भिक्टोरिया क्रस (भिसी) पाउने पहिलो गोर्खा राइफलम्यान कुलवीर थापाको सालिक शनिवार अनावरण भएको छ । अल्डरसटस्थित प्रिन्सेस गार्डेनमा निर्मित सालिक शनिबार बौद्ध र
पार्टी नेताहरु नै रोजिना र दिपकका नाममा विभाजित नेकपा एमाले निकट प्रवासी नेपाली एकता मंच (ओएनयुएफ) युकेले गैरआवासी नेपाली संघ (एनआरएनए) युकेको निर्वाचनमा आफ्ना उम्मेदवारले पराजय भोग्नुमा पार्टी भित्रको अन्तरघातलाई
लण्डन । शिवमन्दिर अल्डरसटमा प्राणप्रतिष्ठान तथा मन्दिरको उद्घाटन आगामी अक्टोबरमा वडादशैको अवसरमा गरिने भएको छ । शिवमन्दिर अल्डरसटका कार्यवाहक अध्यक्ष बाचस्पती रेग्मीको अध्यक्षतामा बोर्ड अफ ट्रस्टिज़ र कार्यसमितिको संयुक्त बैठकले
लण्डन । गत आइतबार अल्डरसटमा कोरोना महामारीका कारण लामो समय जिपि (जेनेरल पाक्टिस) जान नपाएकी मनमाया गुरुङले आफ्नो स्वास्थ्य परिक्षण गराईन् । नेपाली भाषामा संवाद गर्दै नेपाली डाक्टर र नर्स
नेपाली दूतावास बेलायतले लन्डन सहर बाहिर रहेका स्वीन्डेनवासी नेपालीका लागि एकदिने घुम्ती सेवा सञ्चालन गरेको छ । नेपाली एशोसिएशन विल्सायरको सहकार्य र आयोजनामा भएको सो घुम्ती सेवामा कोरोना महामारीका कारण