Tag: सरकार

प्रधानन्यायाधीश जबराविरुद्ध महाभियोग प्रस्ताव दर्ता सँगै राणा निलम्बन

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध सङ्घीय संसद् सचिवालयमा महाभियोगको प्रस्ताव दर्ता भएको छ । सत्तारूढ दलका सांसदहरुले सो प्रस्ताव आज बिहान सवा १० बजे सिंहदरबारस्थित सचिवालयमा दर्ता गरेका हुन् । प्रस्तावमा प्रधानन्यायाधीश

कोभिडको संन्त्रास : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुको स्वागत र बिदाईमा एयरपोर्ट नआउनु

काठमाडौँ । कोरोना संक्रमण तीब्र रुपमा फैलिन थालेपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले सर्वसाधारणलाई विमानस्थलमा आफन्तको स्वागत र बिदाइमा नआउन अनुरोध गरेको छ ।कोभिड १९ को जोखिम न्यूनीकरणका लागि विमानस्थलमा अनावश्यक

नेपालमा कोभिड संक्रमण नियन्त्रण : विद्यालय बन्ददेखि भेला हुन रोक

कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्रको आइतबार बसेको बैठकले सोमबारदेखि लागू हुने गरी सार्वजनिक ठाउँमा २५ जनाभन्दा बढी भेला हुन नदिने र वार्षिक बिदामा मिलान  हुने गरी माघ १५ सम्म विद्यालयहरू बन्द

नेपालमा धमाधम खोप भित्रिदै

काठमाडौं । मोडेर्ना कम्पनीले कोरोना भाइरस विरुद्ध उत्पादन गरेको खोप शुक्रबार पहिलो पटक नेपालमा आउँदै छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय व्यवस्थापन महाशाखा अन्र्तगत आपूर्ति शाखा प्रमुख उपेन्द्र ढुंगानाले शुक्रबार

अत्यावश्यक कामबाहेक विदेश भ्रमण नगर्नू : स्वास्थ्य मन्त्रालय

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अत्यावश्यक कामबाहेक विदेश भ्रमण नगर्न अपिल गरेको छ । कोभिड–१९ को ओमिक्रोन भेरियन्टको सङ्क्रमणलाई दृष्टिगत गर्दै अत्यावश्यक कामबाहेक विदेश भ्रमण नगर्न तथा सावधानी अपनाउन मन्त्रालयले अपिल

अग्निपीडितलाई राहत दिन मुख्यमन्त्री शाही मुगुमा

कर्णाली । कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाही अग्निपीडितलाई राहत वितरण गर्न मुगु पुगेका छन । उनी नेपाली सेनाको हेलिकोप्टरमा खाद्यान्न, कम्बल, भाँडाकुँडा, त्रिपाललगायत सामग्री लिएर त्यसतर्फ गएका हुन् । मुख्यमन्त्री

आपूर्तिमन्त्री हमालले पदबाट दिए राजीनामा

काठमाडौं । पार्टी भित्र र बाहिरबाट चर्को विवाद परेका उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गजेन्द्रबहादुर हमालले पदबाट आइतबार राजीनामा दिएका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर हमालले राजीनामा पत्र बुझाएको

महासभामा भाग लिन परराष्ट्रमन्त्री न्युयोर्कमा

काठमाडौं । पराष्ट्रमन्त्री डा नारायण खड्का संयुक्त राष्ट्रसङ्घको ७६औँ महासभामा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै न्युयोर्क पुगेका छन । मन्त्री खड्का नेतृत्वको प्रतिनिधिमण्डललाई जोन एफ केनेडी अन्तर्राष्ट्रिय विमानस्थलमा संयुक्त

सरकारद्वारा बेलायतका लागि नेपाली राजदुत रेग्मीसहित राजदुतलाई फिर्ता बोलाउने निर्णय

लण्डन । नेपाल सरकारले राजनीतिक नियुक्ति पाएका बेलायतका लागि नेपाली राजदूत लोकदर्शन रेग्मी र पूर्व अर्थमन्त्री समेत रहेका अमेरिकाका लागि नेपाली राजदूत डा. युवराज खतिवडालाई फिर्ता बोलाउने निर्णय गरेको छ

देउवा सरकारका दुई महिने उपलब्धी सार्वजनिक

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाको सचिवालयले कामको फेहरिस्त सार्वजनिक गरेको छ । सरकार गठन भएको दुई महिनाभन्दा धेरै समयसम्म पनि मन्त्रिपरिषद् विस्तार गर्नसमेत नसकेको भन्दै आलोचना भैरहेको समयमा सचिवालयले सरकारले

© 2022 All Right Reserved DiasporaNepal