गृहमन्त्री गुरुङमाथि निष्पक्ष र उच्चस्तरीय छानबिन प्रक्रिया अघि बढाउन कांग्रेसको माग

काठमाडौं : नेपाली कांग्रेसले गृहमन्त्री सुधन गुरुङसँग सम्बन्धित आरोपहरूको स्वतन्त्र, निष्पक्ष र उच्चस्तरीय छानबिन तत्काल अघि बढाउन सरकारसमक्ष माग गरेको छ । पार्टीका प्रवक्ता देवराज चालीसेले एक विज्ञप्ति जारी गर्दै गृहमन्त्री गुरुङसँग सम्बन्धित आरोपहरूको स्वतन्त्र र निष्पक्ष छानबिन तत्काल अघि बढाउन माग गरेका हुन् । यस विषयलाई ढिलाइ, प्रभाव वा ढाकछोपतर्फ लैजाने प्रयासले सुशासन र … Continue reading गृहमन्त्री गुरुङमाथि निष्पक्ष र उच्चस्तरीय छानबिन प्रक्रिया अघि बढाउन कांग्रेसको माग