एनआरएनएको १२औँ विश्व सम्मेलनका लागि परराष्ट्र मन्त्रीको अध्यक्षतामा आयोजक समिति गठन

गैर आवासीय नेपाली संघ (NRNA) को आगामी १२औँ विश्व सम्मेलनलाई ऐतिहासिक र व्यवस्थित रूपमा सम्पन्न गर्नका लागि नेपाल सरकारले उच्च प्राथमिकताका साथ तयारी अगाडि बढाएको छ। परराष्ट्र मन्त्रीस्तरको हालैको निर्णयअनुसार, आगामी २०८२ फागुन २९ देखि चैत्र २ गते (मार्च १४–१६, २०२६) सम्म काठमाडौंमा आयोजना हुने यस विश्व सम्मेलनका लागि माननीय परराष्ट्र मन्त्रीको अध्यक्षतामा एक ‘उच्चस्तरीय … Continue reading एनआरएनएको १२औँ विश्व सम्मेलनका लागि परराष्ट्र मन्त्रीको अध्यक्षतामा आयोजक समिति गठन