अर्थ

नागरिक लगानी कोषले बढायो ब्याजदर

नागरिक लगानी कोषले निक्षेपको ब्याजदर बढाएको छ । कोषले सूचना जारी गर्दै साउन १ गतेदेखि लागू हुने गरी व्याजदर बढाएको जनाएको हो ।

प्रहरीका लागि हतियार खरिद प्रक्रिया विवादित बनेपछि अर्थ मन्त्रालयले रकम निकासा रोक

नेपाल प्रहरीका लागि हतियार खरिद प्रक्रिया विवादित बनेपछि अर्थ मन्त्रालयले रकम निकासा रोकेको छ ।

घट्यो सुन-चाँदीको भाउ

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ९३ हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको छ । 

दिनहुँ बढ्दै अमेरिकी डलरको भाउ

नेपाल राष्ट्र बैंकले बिहीबारको विनिमय दर सार्वजनिक गरेको छ। अमेरिकी डलरको विनिमय दर दिनहुँ बढ्दो छ। आज डलरको भाउ हालसम्मकै उच्च दर कामय गरिएको छ।

भारत सरकारले गहुँ, चिनी लगायत केही खाद्यन्य वस्तुहरूमा लगाएको निर्यात प्रतिबन्ध नेपालको हकमा लागू नहुने

नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको भेटवार्तामा नवनियुक्त भारतीय राजदूत श्रीवास्तवले गहुँ र चिनीको निर्यात प्रतिबन्ध नेपालका लागि नभएको बताएका हुन्। 

सेयर बजार  नेप्सेमा ५९ अंकमाथिको सुधार

बुधबार सेयर बजार परिसूचक नेप्सेमा ५९ अंकमाथिको सुधार आएको छ । अघिल्लो दिन ११ अंकले बढेको बजारमा आज थप ५९.५४ अंकले बढ्ने नेप्से सूचक १९८६.८२ अंकमा पुगेको हो ।

राप्ती हाइड्रो आजदेखि प्राथमिक सेयर (आईपीओ) निष्काशन

कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि निष्काशन गरेको शेयरमा बाँकी रहेको ३७ हजार ६२३ कित्तासहित २३ लाख ६६ हजार २४० कित्ता साधारण शेयर निष्काशन गर्न लागेको हो।

सार्वजनिक गाडीको भाडा बढ्‍यो

सार्वजनिक गाडीको भाडादर पुनः बढेको छ। यातायात व्यवस्था विभागले एक सूचना जारी गर्दै अन्तरप्रदेश, यात्रुवाहक तथा मालवाहक गाडीको भाडादर बढेको जनाएको हो ।

५० अंकले घट्यो सेयर बजार

आज सोमबार एक घण्टाको अवधिमै सेयर बजार परिसूचक ५० अंकभन्दा बढीले घटेको छ । कारोबार सुरू भएदेखि नै घट्न थालेको नेप्से परिसूचक १२ बजेसम्ममा ५१ अंकभन्दा धेरैले घटेको हो । 

ओप्पोले नेपाली बजारमा ओप्पो ए-५७ र ओप्पो ए-७७ सार्वजनिक गर्ने घोषणा

ओप्पोले नेपाली बजारमा ओप्पो ए-५७ र ओप्पो ए-७७ सार्वजनिक गर्ने घोषणा गरेको छ। यी दुई नयाँ स्मार्टफोनहरूको ब्याट्री क्षमता बढी हुनुका साथै फास्ट चार्जिङ पनि समर्थन गर्छ। 

© 2022 All Right Reserved DiasporaNepal