खेलकुद

युरोपियन च्याम्पियन इटालीले हंगेरीलाई हराउँदै  शीर्ष स्थानमा

युरोपियन च्याम्पियन इटालीले हंगेरीलाई हराउँदै नेसन्स लिगको समूह ए३ को शीर्ष स्थानमा उक्लिएको छ । मंगलबार राति भएको खेलमा इटाली २-१ गोलले विजयी बनेको हो ।

थाइल्याण्डले नेपाललाई दियो ९० रनको लक्ष्य

थाइल्याण्डका लागि थिपत्चा पुत्थावोङले सर्वाधिक २० रन जोडिन । बान्थिदा  लेप्हाथानाले १९ रनको योगदान गरिन् ।​ बलिङतर्फ नेपालका लागि मनिषा कुमारी उपाध्याय र कृतिका मरासिनीले दुई–दुई विकेट लिइन् । त्यस्तै स्नेहा

मैत्रीपूर्ण खेलमा अर्जेन्टिनाले शानदार जीत हासिल 

कप्तान लियोनेल मेस्सी एक्लैले पाँच गोल गरेपछि एस्टोनियाविरुद्धको मैत्रीपूर्ण खेलमा अर्जेन्टिनाले शानदार जीत हासिल गरेको छ ।

नेपालको सहज जित

सोमपाल कामी र रोहित पौडेल चम्किएपछि आइसीसी विश्वकप क्रिकेट लिग २ का लागि अमेरिकामा रहेको नेपाली राष्ट्रिय क्रिकेट टिमले दोस्रो अभ्यास खेलमा ह्युस्टन हरिकेन्सलाई २९ रनले पराजित गरेको छ ।

मैत्रीपूर्ण अभ्यास खेलमा नेपाली  फुटबल टोली ओमानसँग  पराजित

मैत्रीपूर्ण अभ्यास खेलमा नेपाली राष्ट्रिय फुटबल टोली ओमानसँग  पराजित भएको छ ।

नेपाल राष्ट्रिय क्रिकेट टिम पहिलो अभ्यास खेलमा नेपाली अल स्टार्ससँग चार विकेटले पराजित

अमेरिका भ्रमणमा रहेको नेपाल राष्ट्रिय क्रिकेट टिम पहिलो अभ्यास खेलमा नेपाली अल स्टार्ससँग चार विकेटले पराजित भएको छ ।

नेपाली  फुटबल टोलीले आज  ओमानसँग मैत्रीपूर्ण अभ्यास खेल खेल्दै

कतारको दोहामा प्रशिक्षणरत नेपाली राष्ट्रिय फुटबल टोलीले आज  ओमानसँग मैत्रीपूर्ण अभ्यास खेल खेल्दैछ । दोहामा हुने खेल नेपाली समय अनुसार राति १० बजे सुरु हुनेछ ।

मेस्सी चम्किँदा अर्जेन्टिनालाई उपाधि

लियोनेल मेस्सी र एङ्खेल डि मारियाको उत्कृष्ट प्रदर्शनको मद्दतले अर्जेन्टिनाले इटालीलाई हराउँदै 'फाइनालिसिमा' उपाधिमाथि कब्जा जमाउन सफल भएको छ । युरोप र दक्षिण अमेरिकाको च्याम्पियन टोलीबीच यो खेल खेलाइन्छ ।

फ्रान्सेली स्टार खेलाडी पाउल पोग्बाले म्यान्चेस्टर युनाइडेड छोड्ने

सिजनको अन्त्यसँगै क्लबसँगको सम्झौता सकिने भएपछि उनी फ्रि ट्रान्सफरमा जाने भएका युनाइटेडले जनाएको छ ।

सगरमाथामा नेपाली राष्ट्रिय क्रिकेटका पूर्वकप्तान पारस खड्का र ज्ञानेन्द्र मल्लको जर्सी

विश्वको सर्वोच्च शिखर सगरमाथामा नेपाली राष्ट्रिय क्रिकेटका पूर्वकप्तान पारस खड्का र ज्ञानेन्द्र मल्लको जर्सी पुर्‍याइएको छ।

© 2022 All Right Reserved DiasporaNepal