बेलायत

एनआरएनए यूकेको आर्थिक उपसमिति

लण्डन । गैर–आवासीय नेपाली संघ (एनआरएनए) यूकेको आर्थिक उपसमिति गठन भएको छ । कोषाध्यक्ष बिष्णु खरेल संयोजनमा बनेको आर्थिक समितिलाई गत सोमबार बसेको संघको भर्चुअल बैठकले पास गरेको हो ।

राज्य समन्वय परिषद् वेल्सद्वारा कार्यसमितिमा पाँच जना मनोनित

बेल्स । गैर आवासीय नेपाली संघ (एनआरएनए) बेलायत राज्य समन्वय परिषद् वेल्सका नव गठित कार्यसमितिले रिक्त पदहरु पुर्ति गरेको छ । भौतिक रुपमा आइतबार बसेको बैठकले कोषाध्यक्षमा विभूषणमान श्रेष्ठ, सहकोषाध्यक्षमा

इङल्याण्ड राज्य परिषद् द्वारा नेपाली राजदूतसंग गोर्खाका मुद्दामा सहजीहरणका लागि आग्रह

लण्डन । गैर–आवासीय नेपाली संघ बेलायतको इङल्याण्ड राज्य समन्वय परिषदले लण्डनस्थित नेपाली राजदुत लोक दर्शन रेग्मी सँग औपचारिक भेटवार्ता गरेको छ । गत अगस्ट महिनामा निर्वाचित इङल्याण्ड राज्य समन्वय परिषदको

जनसम्पर्क समिति बेलायत : एनआरएनए अध्यक्ष पदका प्रत्यासीका विषयमा विभाजित

बेलायत । जनसम्पर्क समिति बेलायतको दुई थरी निर्णय सार्वजनिक भएका छन । आइतबार गैर आवासीय नेपाली संघ (एनआरएनए) अध्यक्ष पदका प्रत्यासी मध्ये रबिना थापालाई समर्थन गर्ने निर्णय सार्वजनिक गरेको भोलिपल्ट

बेलायतमा २४ घण्टामा कोरोना भाइरसका ३७ हजारभन्दा बढी सङ्क्रमित देखिए

आइतबार बेलायतमा एकैदिन कोरोना भाइरसका ३७ हजारभन्दा बढी सङ्क्रमित फेला परेका छन् । केही दिनपछि यहाँ भाइरसका सङ्क्रमित थपिनेक्रम बढ्दै गएको छ । यहाँ गएको २४ घण्टामा ३७ हजार ११

बेलायतमा विद्यालय खुलेपछि कोरोना सङ्क्रमणको दर अझ बढ्नसक्ने !

लण्डन । बेलायतका शिक्षामन्त्रीले बालबालिका विद्यालय जान लागेकाले यहाँको कोरोना सङ्क्रमणको दर अझ बढ्नसक्ने बताएका छन ।शिक्षामन्त्री ग्याबिन विलियिमसनले सो कुरा बताएका हुन । उनले भने, ,अहिले लन्डनमा केही मात्रामा

यात्रु ठगेको आरोपमा ट्राभल कन्सोल यूकेसहितका कम्पनीलाई कारबाहीको सिफारिस

काठमाडौँ । कोराना संक्रमणको दोस्रो लहरका बेला नेपालबाट चार्टर उडान भरि यात्रुहरु ठगी गर्ने ट्राभल्स एजेन्सीहरुलाई कारवाहीको सिफारिस गरिएको छ । छानबिन समितिले प्रभास ट्राभल एन्ड टुर्स, एमएलके ट्राभल्स डटकम,

स्कटल्याण्डमा नेपाली दुतावासले घुम्ती सेवा संचालन गर्ने

स्कटल्याण्ड । गैरआवासीय नेपाली संघ (एनआरएनए) स्कटल्याण्ड राज्य समन्वय परिषद्ले बेलायतका लागि नेपाली राजदुत लोकदर्शन रेग्मी, उपनियोग प्रमुख श्रीमती रोशन खनाल लगायतको दुताबासको टोलीलाई स्वागत गरेको छ । परिषद्को निमन्त्रणामा

कोरोना संक्रमणको त्रास बिच आज नेपाली मेला

बेलायत । गत बर्ष कोरोना संक्रमणका कारण रोकिएको नेपाली मेला आज आइतबार हुदैछ । गुरुङहरुको संस्था तमुधिं यूकेको आयोजनामा आइतबार १२ औं नेपाली मेला हुन लागेको हो ।केम्पटन पार्क रेसकोर्समा

बेलायतबाट एक लाख तीस हजार खोप नेपाल पठाइयो

लण्डन । संयुक्त अधिराज्य बेलायत सरकारले कोरोना नियन्त्रणका लागिअष्ट्राजेनेका खोप उपलव्ध गराएको छ । नेपाल सरकार र बेलायतस्थित नेपाली राजदुत लोक दर्शन रेग्मीको कुटनीतिक पहलमा एक लाख ३० हजार मात्र

© 2022 All Right Reserved DiasporaNepal